आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेरो पहिलो नेपाल भ्रमण

मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु ।

अबको अपेक्षाः सङ्लो, सग्लो र अग्लो एनआरएन

पछिल्लो समयमा तिब्र गतिमा ओरालो लागेको एनआरएनएको क्रेज अब भने नयाँ शिराबाट सच्चिने र सुध्रिने अवसर जुरेको छ । गएको महाधिवेशनमा उत्पन्न चुनावी विवादका कारण दुई खेमामा विभाजित दुबै पक्षले आफुलाई आधिकारिक एनआरएन दावी गर्दै आएका थिए भने यसअघिदेखिनै बिनोद कुँवर नेतृत्वको शेष घले पक्षले आफुलाई आधिकारिक दावी गर्दै अलग्गै गतिविधि गर्दै आईरहेका थिए । सर्बोच्च अदालतको हालैको फैसलाबाट ती सबै पक्षलाई अबैध घोषणा गर्दै आगामी ६ महिनाभित्र एकताको महाधिवेशन गर्न शेष घलेलाई जिम्मेवारी दिईएको छ । यस घटनाबाट स्वघोषित आधिकारिताको दावी गर्दै आएका तीन पक्षमध्य कसको भागमा के कति नाफा र नोक्सान हात लाग्यो, त्यसबारे बिस्तारै खुल्दै जाला तर संस्थागत शुद्धिकरणका लागि भने यसलाई एउटा स्वर्णिम अवसरका रुपमा लिन सकिन्छ ।

प्रमुख समाचारसबै
जापानी विदेशमन्त्री कामीकावा र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

जापानी विदेशमन्त्री कामीकावा र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

समाचार सुन्नुहोस :  काठमाडौँ – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामीकावाबीच आइतबार भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्रीले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने...

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना

काठमाडौं – कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत...

लिङ्देनको दाबी : विदेशीको दबाबमा प्रचण्डले सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन्

लिङ्देनको दाबी : विदेशीको दबाबमा प्रचण्डले सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन्

समाचार सुन्नुहोस :  काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप...

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

उनले लेखेकी छिन्, 'दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।'

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

जापानबाट आयो मौलिक कौराहा गीत ‘खैजरीको तालमा…’ (भिडिओसहित)

रतन कार्कीको युट्युब च्यानल ह्याक

रतन कार्कीको युट्युब च्यानल ह्याक

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउँदै टंक बुढाथोकी

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउँदै टंक बुढाथोकी

सूचना-प्रबिधिसबै
अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

काठमाडौं – अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान...

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

समाचार सुन्नुहोस :  काठमाडौँ – चर्चित मेसेजिङ एप ह्वाट्सएपले भारतबाट बाहिरिने चेतावनी दिएको छ । दिल्ली उच्च अदालतल...

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक ...

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोकियो – जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पट...

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्...

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ...

खेलकुदसबै
अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु : सन्दीप लामिछाने

ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु : सन्दीप लामिछाने

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ल...

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?

काठमाडौं – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसी...

जापानमा बक्सर अविरललाई अर्को सफलता, हिट-५३ किक बक्सिङमा लगातार चौथो पटक विजयी

जापानमा बक्सर अविरललाई अर्को सफलता, हिट-५३ किक बक्सिङमा लगातार चौथो पटक विजयी

नागोया – जापानमा बक्स  अविरललाई फेरि अर्को सफलता प्राप्त भएको छ । शनिबार जापानको नागोया शहरमा भएको हिट-५३ किक बक्सिङ प्रतियोगितामा उनी विजयी भएका हुन् । ज...

स्वास्थ्यसबै
कुराकानीसबै
जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा धेरैलाई पत्यार लागे...

जापानमा नेपालको चिनारी बढाउन जरुरी

जापानमा नेपालको चिनारी बढाउन जरुरी

टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहर...

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

काठमाडौं – एक दशक अघिसम्म एनआरएनएले मुलुकमा लगानी ल्याउँछ र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउँ...

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

खानी विभागले २०३३ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । भू-वैज्ञानिक तथा भूक...

भिडियो ग्यालरीसबै

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’