Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलको फेसबुक आईडी ह्याक भएको छ। आईडी ह्याक भएर उनको फेसबुकको वालमा विभिन्न तस्वीर तथा भिडिओ पोष्ट भइरहेको छ ।

फेसबुक आईडी नियन्त्रणमा लिनका लागि आईटी इन्जिनियरसँग समन्वय भइरहेको कँडेलले जानकारी दिए । उनी पछिल्लो समय विवादमा पर्दै आइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया