शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी खत्री कार्कीको घरबाट धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया