Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक दृष्टिकोणले हेरिन्छ । आइफोनमा चार्ज नटिक्ने गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसकारण छिट्टै सकिन्छ तपाईको आइफोनको चार्ज

  • आईफोनबाट फोटो तथा भिडियो खिचिरहँदा पनि बढी चार्ज खपत भइ छिटो चार्ज सकिन्छ ।
  • आइफोनमा गेम खेल्दा पनि चार्ज बढी खपत हुने गर्दछ ।
  • पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ ।
  • मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भइ ब्याट्री कम टिक्ने हुन्छ ।
तपाईको प्रतिक्रिया