Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्रमामा बिरुवा रोप्ने योजना बनाएको हो । ।

नासाले मानिसलाई पुन चन्द्रमाको सतहमा पठाउँदा बिरुवा रोप्ने योजना बनाएको टेलिग्रामले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । चन्द्रमाको सतहमा बाली उब्जाउनुको अर्थ पृथ्वीबाट कम खाना ढुवानी गर्नु र ठूलो मात्रामा अक्सिजन उत्पादन गर्नु हो ।

केही समयअघि न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा नासाले चन्द्रमामा घर बनाउने योजना बनाइरहेको कुरा पनि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया