प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
समाचार सुन्नुहोस : काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री कामीकावा योकोले शिष्टाचार भेट गरेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्री योकोसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौँ आएकी हुन् । उनले आजै...
जापानी विदेशमन्त्री कामीकावा र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता
समाचार सुन्नुहोस : काठमाडौँ – उपप्रधान तथा परराष्ट्रमन्त्री नार...