एकल महिलामाथि बलात्कार, त्यसकै भिडिओ बनाएर ‘ब्ल्याकमेल’
काठमाडौं – रुपन्देहीमा एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक निर्माण व्यवसायी पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी एक महिलाको घरमै गएर जबरजस्ती करणी गरि भिडिआ खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिएको आरोप छ ।...
वेस्ट इन्डिजले दियो नेपाललाई १ सय ७३ रनको लक्ष्य
काठमाडौं – वेस्ट इन्डिज ए ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको ...
टी–२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै
समाचार सुन्नुहोस : काठमाडौँ – टी–२० विश्वकप क्रिकेट खेल्न जाने ...