बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

दोहोरीको क्रेज बढ्दो, ब्यवस्थित गर्न प्रतिष्ठान कटिबद्ध छ

काठमाडौं - लोक-सँस्कृति देशको चिनारी पनि हो । यसले देशको समग्रता मात्रै होइन, नागरिकको भावलाई समेत बोल्छ । यही नागरिकको भाव बोल्ने मध्येको एक 'लोक दोहोरी' क्षेत्र यतिखेर शब्दका कारण होस्, गायकीका कारण होस् या त्यसमा अभिनय गर्ने मोडलका कारण- एकप्रकारको बदनामजस्तै देखिएको छ । तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर मौलिकता नहराएको तर्क गर्छिन् । सयौं कलाकारहरूले मौलिक लोकगीत गाइरहँदा उनीहरूका गीतबारे सञ्चारमाध्यममा चर्चा नभएको उनको गुनासो छ । यसै सन्दर्भमा अध्यक्ष मगरसँग नेपाली लोक दोहोरीको अवस्था, सुधार्नुपर्ने पक्ष र भएको कामबारे समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

जापानमा रोजगारीको अवसर

जापानमा रोजगारी मात्रै छैन । एकजना नेपाली जापान टेकेकै दिनदेखि उसले जापानको लोभलाग्दो सँस्कार र सँस्कृति पनि देख्छ, सिक्छ । यहाँको सरसफाई, श्रमप्रतिको सम्मान, इमान्दारिता, मिहिनेत र समयको महत्व अनि अनुशासन पनि देख्छ, भोग्छ र थोरबहुत सिक्छ पनि । यो उसको जीवनको अर्को सबैभन्दा ठूलो कमाई हुन सक्छ । केही वर्षको मिहिनेतपछि उसले जापानमा अन्य थप अवसरहरु पनि देख्नसक्छ र त्यसबाट लाभ लिन पनि सक्छ ।

प्रमुख समाचारसबै
कांग्रेसको अवरोधपछि संसद् बैठक ३ गतेसम्म स्थगित

कांग्रेसको अवरोधपछि संसद् बैठक ३ गतेसम्म स्थगित

समाचार सुन्नुहोस :  काठमाडौँ – सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अबरुद्ध गरेको छ ।छानबिन समिति माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का बैठक अबरुद्ध गरेको हो । मंगलवार साँझ बसेको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा...

सरकारको नीति तथा कार्यक्रम : पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

सरकारको नीति तथा कार्यक्रम : पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

समाचार सुन्नुहोस :  काठमाडौँ – सरकारले पूर्वराजपरिवारको सम्पत्ति...

घरेलु मदिरालाई ब्रान्डिङ गरेर विश्व बजारमा निर्यात गरिने

घरेलु मदिरालाई ब्रान्डिङ गरेर विश्व बजारमा निर्यात गरिने

समाचार सुन्नुहोस :  काठमाडौँ – सरकारले घरेलु मदिरालाई ब्रान्डिङ ...

समाचारसबै

कांग्रेसको अवरोधपछि संसद् बैठक ३ गतेसम्म स्थगित

सरकारको नीति तथा कार्यक्रम : पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

घरेलु मदिरालाई ब्रान्डिङ गरेर विश्व बजारमा निर्यात गरिने

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ ?

आजको संसद्‌मा गृहमन्त्रीले बोल्न पाउनुपर्छ : रास्वपा

अघि बढ्यो जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया

राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

१०

सहकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय उठाउने

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
वैवाहिक बलात्कार मुद्दामा रवि ओडले गरे आत्मसमर्पण

वैवाहिक बलात्कार मुद्दामा रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं – नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका हुन् । रवि आफै प्रहरी कार्यालय...

युवराजले ल्याए रोइला गीत ‘स्कुटरमा चढौली…’ यस्तो छ जापानै खिचिएको भिडिओ

युवराजले ल्याए रोइला गीत ‘स्कुटरमा चढौली…’ यस्तो छ जापानै खिचिएको भिडिओ

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

ठमेलको एलओडी फेरि उत्कृष्ट क्लब बन्न सफल, विश्वकै ५०औँ स्थानमा

ठमेलको एलओडी फेरि उत्कृष्ट क्लब बन्न सफल, विश्वकै ५०औँ स्थानमा

रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

रचना रिमालको आक्रोश- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

अनमोल केसीको ‘फर्की फर्की’ को गीत ‘अन्तिम माया’ सार्वजनिक (भिडिओ)

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्ध र भिटेनको प्रशंसा

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

गायिका सुनितामीले ल्याइन् पञ्चेबाजा गीत ‘सुनीमायालाई…’ (भिडिओसहित)

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

सूचना-प्रबिधिसबै
अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने

काठमाडौं – अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान...

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

ह्वाट्सएपले दियो भारतबाट बाहिरिने चेतावनी

समाचार सुन्नुहोस :  काठमाडौँ – चर्चित मेसेजिङ एप ह्वाट्सएपले भारतबाट बाहिरिने चेतावनी दिएको छ । दिल्ली उच्च अदालतल...

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक ...

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोकियो – जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पट...

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्...

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ...

खेलकुदसबै
कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा (सूचीसहित)

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा (सूचीसहित)

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

म दोषी नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने !

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने !

काठमाडौं – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फु...

नेपाली राष्ट्रिय फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’को सामना गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’को सामना गर्ने

काठमाडौं – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट...

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे शानदार जित

समाचार सुन्नुहोस :  काठमाडौँ – टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

स्वास्थ्यसबै
कुराकानीसबै
दोहोरीको क्रेज बढ्दो, ब्यवस्थित गर्न प्रतिष्ठान कटिबद्ध छ

दोहोरीको क्रेज बढ्दो, ब्यवस्थित गर्न प्रतिष्ठान कटिबद्ध छ

काठमाडौं – लोक-सँस्कृति देशको चिनारी पनि हो । यसले देशको समग्रता मात्रै होइन, नागरिकको भावलाई ...

जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

जनतामा भ्रम छर्नेहरु हिरो बन्दैछन्

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा धेरैलाई पत्यार लागे...

जापानमा नेपालको चिनारी बढाउन जरुरी

जापानमा नेपालको चिनारी बढाउन जरुरी

टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहर...

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

काठमाडौं – एक दशक अघिसम्म एनआरएनएले मुलुकमा लगानी ल्याउँछ र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउँ...

भिडियो ग्यालरीसबै

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’