सन्दीपमाथि लगाइएको क्यानको निलम्बन फुकुवा
समाचार सुन्नुहोस : काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।
सफाइ पाएपछि सन्दीपले भने- देशलाई अझ माथि पुर्याउँछु
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानले अब देशलाई अझै माथि पुर्याउ...
सफाइ पाएसँगै सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्यो
काठमाडौं – निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खे...