इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला
काठमाडौं – इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ । टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै सङ्केत नरहेको बताएको छ । रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाइएको छ । ती अधिकारीले भने, ‘राष्ट्रपति चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ…दुर्भाग्यबस त्यसमा रहेका...
दुई जनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु
चितवन – मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको...
बैतडीमा शिक्षकले आफ्नै छात्रालाई भगाएर भारत लगे
काठमाडौं – बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगा...