कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित
समाचार सुन्नुहोस : काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरेका छन् ।...
रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग आग्रह
काठमाडौं – नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछा...