रविमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत
समाचार सुन्नुहोस : काठमाडौँ – विपक्षी ५ दल सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नका लागि एकमत देखिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार बानेश्वरको संसद् भवन परिसरको बैठकमा बसेको विपक्षी दलहरूको बैठकले सहकारी ठगीको छानबिनको लागि समिति गठनमा एकमत रहेको निर्णय गरेको जानकारी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिए ।...
कांग्रेसले बोलाएको विपक्षी दलको बैठक जारी, को-को छन् सहभागी ?
समाचार सुन्नुहोस : काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादु...