Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन होला ?

काठमाडौं- वैदेशिक रोजगारीमा लगिएका महिलालाई वेश्यावृत्तिमा लगाइएको, अत्याधिक श्रम शोषण गरिएकोलगायतका गुनासो आइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित देशका राजदूतलाई कडा निर्देशन ...

मलेसिया पुग्नासाथ दुर्घटनामा ३ जना नेपालीको मृत्यु

क्वालालम्पुर - गत बिहीबार मलेसिया आइपुगेको केही घण्टा नबित्दै तीन नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आइपुगेका उनीहरु बिहीबार बिहान ...

१२० वर्षको उमेरमा पुनः विवाह, नयाँ विश्व रेकर्ड कायम

आसाम - हाल सबभन्दा पाको उमेरको दुलाहाको रुपमा रहेका १०३ वर्षीय अमेरिकी नागरिकलाई पछि पार्दै भारतको उत्तर पश्चिमी क्षेत्रस्थित सातघोरी गाउँका हाजी अब्दुल नूरले १२० वर्षको उमेरमा विव...

फेरि म्याद थप्न जनताले अनुमति दिन्छन्ः प्रचण्ड

काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको म्याद ६ महिना थप्न जनतालेसमेत अनुमति दिने दाबी गरेका छन् नेपाल संवत् ११३२ को अवसरमार शुक्रबार राजध...

यसरी मागेका थिए विमानस्थल कर्मचारीले घूस (भिडियोसहित)

काठमाडौं- गत अक्टोबर १ तारिख साँझ ११ बजेर ४० मिनेट जाँदा काठमाण्डौंबाट न्यूयोर्क उड्ने तरखरमा सोलुखुम्बु खुम्जुङ निवासी डिचेन डोल्मा शेर्पा त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा रातको स...

आज भाइटीका

काठमाडौं- नेपालीहरुको महान् चाड तिहारको चौथो दिन आज देशभरी परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् । भाइटीकाका लागि शुभसाइत ...

घुस्याहा बस्नेतलाई कडा कार्वाहीको माग

टोकियो - विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार  घुस लिएको भन्दै ती कर्मचारील...

एक लाख बराबरको पटाका नष्ट

विराटनगर- तिहारमा पड्काउन अवैध रुपमा ल्याएको ठूलो परिमाणको पटका सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोरङले बरामद गरी नष्ट गरेको छ । भारतको जोगवनीबाट अबैध रुपमा विराटनगर ल्याउँदै गरेको ...

शान्ति प्रकृया आश्चर्यजनक रुपमा टुंगिने गच्छदारको दाबी

विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले निर्धारित समयमै शान्ति प्रकृया आश्चर्यजनक रुपमा टुंगिने बताउनु भएको छ । विराटनगरमा भाइटीकाका लागि आउनुभएका गच्छदारले स्थानीय ...

नेपालमा तीन नयाँ एयरलाइन्स थपिने

टोकियो -१० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणासंगै नेपालप्रति बढेको आकर्षणका कारण यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आए...

डिसहोम प्रालिद्वारा ५४ प्रतिशत सेयर बिक्रि

टोकियो - एक वर्षअघि ठूलो प्रचारका साथ स्थापित डिसहोम प्रालिले आफ्नो ५४ प्रतिशत सेयर हङकङस्थित एक कम्पनीलाई बेचेको छ । केबुलबिना सिधै टेलिभिजन च्यानल हेर्न मिल्ने प्रविधि सञ्चालन गर...

प्रधानमन्त्रीको भारत भ्रमणबारे विजुक्छेको यस्तो टिप्पणी

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारत भ्रमण भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र भएको आरोप लगाएका छन् । उनले यसअघि पनि प्रधानमन्त...

तिहारको मुखमा भएको बस दुर्घटनामा ४५ जना घाइते

काठमाडौं- तिहारको मुखमा काठमाडौँबाट चौतारा जाँदै गरेको यात्रुले खचाखच भरिएको एउटा बस बिहीबार बिहान सवा १० बजे अरनिको राजमार्ग अन्तर्गत पाँचखाल, केराघारीमा सडकबाट तल खस्दा कम्तिमा ४...

बिपामा मधेसी एक हुनुपर्छः बर्खास्तमा परेका रक्षामन्त्री

काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री  बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झ...

प्रधानमन्त्रीले नेपालभाषामा सम्बोधन गर्दा सबै छक्क

काठमाडौँ- नेपाल संवत्‌को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र स...

प्रधानमन्त्री छिट्टै शान्ति प्रक्रियाको प्याकेज घोषणाको तयारीमाः मन्त्री मुसलमान

काठमाडौं– वन तथा भुसंरक्षण मन्त्री मोहम्मद बकिल मुसलमानले प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिट्टै विवादित रहदै आएको शान्ति प्रक्रियाको विषयमा सहमतिको प्याकेज ल्याउने तयारी गरिरहे...

केही समूहहरुमा अहिले पनि यूद्ध र राजाको धङ्गधङ्गी : मन्त्री रायमाझी

काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्समा पुगेर नयाँ संविधान जारी हुन नसके मुलुक असफल हुने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शान्ति...

अञ्जली दिदीको भाइटीका निम्तो

काठमाडौं- १४ वर्षदेखि सामूहिक भाइटिका लगाउँदै आएकी अञ्जली मास्के अर्थात् अञ्जली दिदीले यसपटकको भाइटीकाको निम्तो गरेकी छिन । उनकोमा दिदीबहिनी नहुने सयौं भाइहरु उपस्थित हुन्छन् । '१...

आज गोबर्द्धन पूजा

काठमाडौं- आज हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको चौथो दिन अर्थात् गोबर्द्धन पूजा । आज कृषिसँग गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खु...

अकुत सम्पत्ति कमाउनेको ‘लिस्ट’ बनाइने

काठमाडौं– आन्तरिक राजश्व विभागले अकुत सम्पत्ति कमाउनेहरुको सूचि तयार पार्ने भएको छ । ‘कर कार्यान्वयन वर्ष’मा पनि दायरामा नआउनेका लागि सूचि तयार पारेर कारबाही सुरु गर्ने योजना विभाग...