काठमाडौं– वन तथा भुसंरक्षण मन्त्री मोहम्मद बकिल मुसलमानले प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिट्टै विवादित रहदै आएको शान्ति प्रक्रियाको विषयमा सहमतिको प्याकेज ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री मुसलमानले बुधवार आफूले गरेको प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो तयारीबारे बताएको भन्दै मंसिर १४ गतेअघिनै शान्ति प्रक्रिया निष्कर्समा पुगेर संविधानको पहिलो मस्यौदा सार्वजनिक हुने विश्वास ब्यक्त गरे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक १०, २०६८
प्रकाशित समय: ६:२५:५६