शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको म्याद ६ महिना थप्न जनतालेसमेत अनुमति दिने दाबी गरेका छन्
नेपाल संवत् ११३२ को अवसरमार शुक्रबार राजधानीको कीर्तिपुरमा आयोजित कार्यक्रममा दाहालले संविधानसभाको म्याद पुनः ६ महिना थप्ने बताएका हुन् । संविधानसभाको थपिएको तेस्रोपटकको म्याद आगामी मंसिर १४ गते सकिँदैछ ।
तपाईको प्रतिक्रिया