
काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको स्वागत गरेका छन् ।
उनले सम्झौतापछि नेपालमा विदेशी लगानी भित्र्याउन ढोका खोलेको टिप्पणी गरे । बिहीबार आफ्नै निवास भैंसेपाटीमा सञ्चारकर्मीको देउसी टोलीसँग उनले भने– ‘बिपाको पक्षमा सवै मधेसवादी दलहरु एक हुनुपर्छ ।
मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि तत्कालिन भण्डारीलाई पार्टीको सिफारिसमा डेढ साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गरेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक १०, २०६८
प्रकाशित समय: ६:३२:१८