Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) लाई प्रदान गरिएको छ। सोमबार सम्पन्न सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेको हो। कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए अनुसार यो निर्णय सभापति रवि लामिछानेको सिफारिसमा गरिएको हो।

रास्वपाको विधानअनुसार ज्येष्ठ उपसभापति वा सभापतिले सिफारिस गरेको कुनै उपसभापतिलाई कार्यवाहक सभापतिका रूपमा तोक्न सकिन्छ। यद्यपि, अर्यालभन्दा ज्येष्ठ उपसभापति स्वर्णिम वाग्ले रहेको भए तापनि सभापति लामिछानेले अर्याललाई नै सिफारिस गरेका हुन्। सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार वटा आरोपमा मुद्दा दर्ता भएको छ। जसका कारण उनले पार्टीको नेतृत्वमा कार्यवाहक तोक्नुपर्ने अवस्था सिर्जना भएको हो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया