शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौं- तिहारको मुखमा काठमाडौँबाट चौतारा जाँदै गरेको यात्रुले खचाखच भरिएको एउटा बस बिहीबार बिहान सवा १० बजे अरनिको राजमार्ग अन्तर्गत पाँचखाल, केराघारीमा सडकबाट तल खस्दा कम्तिमा ४५ जना घाइते भएका छन् ।
अरनिको यातायातको  १० बा २ ख ८९४७ नम्बरको बसमा छतमा समेत ५०/६० जना र भित्र पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतहरुको काठमाडौं तथा बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया