शनिबार, कार्तिक १२, २०६८
बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस गरी पठाइएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फिर्ता भएका छन् ।
परराष्ट्र मन्त्रालयले जारी गर्ने यो पासपोर्टको सिफारिस जिल्ला प्रशास...
शनिबार, कार्तिक १२, २०६८
टर्की– गत आइतबार भ्यान सहरका केन्द्रविन्दु भई पूर्वी टर्कीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी पुरिएको एक १२ वर्षीय केटाको १०८ घण्टा पछि उद्धार गरिएको अनाटोलिया समाचार समितिले ज...
शनिबार, कार्तिक १२, २०६८
सिड्नी– अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा क्वान्टासमा ग्राउन्ड सेवाका कर्मचारीहरु पनि हड्तालमा उत्रिँदा तालिकाका ६० उडान रद्द भएका छन् ।
विगतका महिनौ देखि क्वान्टासका...
शनिबार, कार्तिक १२, २०६८
काठमाडौं- वैदेशिक रोजगारीमा लगिएका महिलालाई वेश्यावृत्तिमा लगाइएको, अत्याधिक श्रम शोषण गरिएकोलगायतका गुनासो आइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित देशका राजदूतलाई कडा निर्देशन ...
शनिबार, कार्तिक १२, २०६८
क्वालालम्पुर - गत बिहीबार मलेसिया आइपुगेको केही घण्टा नबित्दै तीन नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आइपुगेका उनीहरु बिहीबार बिहान ...
शुक्रबार, कार्तिक ११, २०६८
आसाम - हाल सबभन्दा पाको उमेरको दुलाहाको रुपमा रहेका १०३ वर्षीय अमेरिकी नागरिकलाई पछि पार्दै भारतको उत्तर पश्चिमी क्षेत्रस्थित सातघोरी गाउँका हाजी अब्दुल नूरले १२० वर्षको उमेरमा विव...
शुक्रबार, कार्तिक ११, २०६८
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको म्याद ६ महिना थप्न जनतालेसमेत अनुमति दिने दाबी गरेका छन्
नेपाल संवत् ११३२ को अवसरमार शुक्रबार राजध...
शुक्रबार, कार्तिक ११, २०६८
काठमाडौं- गत अक्टोबर १ तारिख साँझ ११ बजेर ४० मिनेट जाँदा काठमाण्डौंबाट न्यूयोर्क उड्ने तरखरमा सोलुखुम्बु खुम्जुङ निवासी डिचेन डोल्मा शेर्पा त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा रातको स...
शुक्रबार, कार्तिक ११, २०६८
काठमाडौं- नेपालीहरुको महान् चाड तिहारको चौथो दिन आज देशभरी परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।
भाइटीकाका लागि शुभसाइत ...
शुक्रबार, कार्तिक ११, २०६८
टोकियो - विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार घुस लिएको भन्दै ती कर्मचारील...
शुक्रबार, कार्तिक ११, २०६८
विराटनगर- तिहारमा पड्काउन अवैध रुपमा ल्याएको ठूलो परिमाणको पटका सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोरङले बरामद गरी नष्ट गरेको छ ।
भारतको जोगवनीबाट अबैध रुपमा विराटनगर ल्याउँदै गरेको ...
शुक्रबार, कार्तिक ११, २०६८
विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले निर्धारित समयमै शान्ति प्रकृया आश्चर्यजनक रुपमा टुंगिने बताउनु भएको छ ।
विराटनगरमा भाइटीकाका लागि आउनुभएका गच्छदारले स्थानीय ...
शुक्रबार, कार्तिक ११, २०६८
टोकियो -१० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणासंगै नेपालप्रति बढेको आकर्षणका कारण यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आए...
बिहिबार, कार्तिक १०, २०६८
टोकियो - एक वर्षअघि ठूलो प्रचारका साथ स्थापित डिसहोम प्रालिले आफ्नो ५४ प्रतिशत सेयर हङकङस्थित एक कम्पनीलाई बेचेको छ । केबुलबिना सिधै टेलिभिजन च्यानल हेर्न मिल्ने प्रविधि सञ्चालन गर...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारत भ्रमण भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र भएको आरोप लगाएका छन् ।
उनले यसअघि पनि प्रधानमन्त...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौं- तिहारको मुखमा काठमाडौँबाट चौतारा जाँदै गरेको यात्रुले खचाखच भरिएको एउटा बस बिहीबार बिहान सवा १० बजे अरनिको राजमार्ग अन्तर्गत पाँचखाल, केराघारीमा सडकबाट तल खस्दा कम्तिमा ४...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झ...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौँ- नेपाल संवत्को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र स...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौं– वन तथा भुसंरक्षण मन्त्री मोहम्मद बकिल मुसलमानले प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिट्टै विवादित रहदै आएको शान्ति प्रक्रियाको विषयमा सहमतिको प्याकेज ल्याउने तयारी गरिरहे...
बिहिबार, कार्तिक १०, २०६८
काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्समा पुगेर नयाँ संविधान जारी हुन नसके मुलुक असफल हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति...