Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बद्ध बेचन झालाई थुनामा राख्नको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। झाले आफूलाई अनौठो रूपमा थुनामा राखिएको भन्दै पुस २ गते अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त आदेश दिएको हो। हाल झा केन्द्रीय कारागार, जगन्नाथदेवलमा थुनामा छन्। पूर्वी काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। झा र थापा गत असार १४ गते पक्राउ परेका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया