टर्की– गत आइतबार भ्यान सहरका केन्द्रविन्दु भई पूर्वी टर्कीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी पुरिएको एक १२ वर्षीय केटाको १०८ घण्टा पछि उद्धार गरिएको अनाटोलिया समाचार समितिले जनाएको छ ।
फेर्हाट टोकी नाम गरिएको सो १२ वर्षीय केटालाई इर्सिस सहरमा उद्धारकर्ताहरुले उद्धार गरेका थिए । सुरुमा उनीहरुले इर्सिसमा अवस्थित अस्पतालमा भर्ना गरिएको र त्यस पछाडि हेलिकोप्टरबाट ल्याई भ्यान सहरमा अवस्थित अस्पतालमा थप उपचारका लागि सारिएको अनाटोलिया समाचार समितिले जनाएको छ ।
हाल उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरुले जनाएका छन् । उद्धारकर्ताहरुको एक टोलीले उनलाई भ्यान प्रान्त देखि १४ सय किलोमिटर पश्चिममा पर्ने अफ्योन प्रान्तमा सुरक्षित रुपबाट तानेर उद्धार गरिएको थियो ।
हालसम्ममा भूकम्पमा परि मर्नेहरुको सङ्ख्या ५५० पुगेको सरकारी स्रोतले बताएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, कार्तिक १२, २०६८
प्रकाशित समय: ४:२०:२१