शनिबार, मंसिर १७, २०६८
काठमाडौं- एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको बैठक फेरि सारिएको छ ।
शान्ति र संविधानको बारेमा अन्य दलहरुसँग छलफल र गृहकार्य जारी रहेको भन्दै कार्यव्यस्ताका कारण शनिबार बस्ने भन...
शनिबार, मंसिर १७, २०६८
पाँचथर–कक्षाकोठामै विद्यार्थीले ‘पोर्न भिडियो’ हेर्न थालेपछि पाँचथरको एक विद्यालयले मोबाइलमा प्रतिबन्ध लगाएको छ ।
लुम्फाबुङ– १ स्थित लुम्फाबुङ माध्यमिक विद्यालयले मोबाइल बोक्न ...
शनिबार, मंसिर १७, २०६८
काठमाडौं– 'सहनुको पनि सीमा हुन्छ' भन्दै आएको बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ँकिरण’ समूहले पार्टी फुटाउने योजनासहित शनिबार राजधानीमा छुट्टै भेला गरेको छ ।
स्रोतका अनुसार भेलामा वैद्य ...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं- स्वतन्त्र सभासद् बबन सिंहमाथि फेरि हत्या र अपहरणको अभियोग लागेको छ। राजेशमान सिंहले बबनसहित लालबहादुर पाण्डे शास्त्री र रविभूषण पाण्डेविरुद्ध आफ्नो अपहरण गरी हत्या प्रयास...
शुक्रबार, मंसिर १६, २०६८
विराटनगर- सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले माओवादी लडाकुको समायोजनका विषयमा प्रमुख दलहरुबीच पुन नयाँ सहमति हुने बताएका छन् ।
माओवादी नेतृत्वले ९ ह...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं- व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमभित्र देखिएको अनियमितताका सम्बन्धमा सातदिनभित्र जवाफसहित उपस्थित हुन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ...
शुक्रबार, मंसिर १६, २०६८
विराटनगर- सरकारले सर्वसाधारणको गुनासो सुन्न प्रधानमन्त्रीको कार्यालयमै हेल्लो सरकार केन्द्र स्थापना गरेपछि स्थानीय प्रशासन सरकारी सेवा प्रदान गर्न गराउन सक्रिय हुन थालेको पाइएको छ ...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं- बर्डफ्लुप्रति सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखा निर्देशक डा जी.डी. ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय सर्भिस रेस्पोन्स टिम गठन गरेको छ ।
काठ...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पक्षको गुटभेला अन्ततः बोलाइछाडेका छन् । सभापति सुशील कोइरालाले गुट भेलामा नलाग्न भने पनि देउवाले मानेनन् ।
देउवा नि...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं– नेपाल भ्रष्ट मुलुकको १ सय ५४ औं स्थानमा उक्लेको छ । ८ स्थान माथि उक्लिएर नेपालले थप बदनामी कमाएको छ ।
दक्षिण एसियामा अफगानिस्तानपछि बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल परे...
शुक्रबार, मंसिर १६, २०६८
काठमाडौं- नयाँ संविधान लेखनमा देखिएका विवाद समाधान गर्न संवैधानिक समिति अन्तर्गत गठित उपसमितिले संविधान लेखनको ६ महिने कार्यतालिक तय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठ...
शुक्रबार, मंसिर १६, २०६८
न्यूयोर्क (अमेरिका)– अमेरिका आएर पढ्दै गरेका एक नेपाली विद्यार्थी बाल्टिमोरमा मृत अवस्थामा फेला परेका छन् । फोहोर फाल्न हिडेको ८ दिनपछि गत नोभेम्बर १८ मा उनको शव फेला परेको हो ।
ल...
बिहिबार, मंसिर १५, २०६८
काठमाडौं- अभिनय गर्न थालेको २० वर्षपछि अभिनेत्री मनीषा कोइरालाले सन्यास लिने घोषणा गरेकी छिन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा अभिनयबाट बिश्राम लिएर चाँडै निर्देशक बनेर नेपाल...
बिहिबार, मंसिर १५, २०६८
काठमाडौ- नेपाल भ्रष्ट्रचार गर्ने मुलुकको १ सय ५४ औं सुचिमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ५४ औँ नम्बरमा छ। यसअघि नेपा...
बिहिबार, मंसिर १५, २०६८
दैलेख - दैलेख कारागारमा जेल सजाय भोगिरहेका एक नाइके कैदी बुधबार दिउँसो धारामा पानी लिन गएको बेला त्यहीँबाट फरार भएका छन् ।
कारागारका बन्दीका लागि पानी लिन धोबीधारामा गएका कालीकोट ...
बिहिबार, मंसिर १५, २०६८
काठमाडौ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले सर्वोच्च अदालतको फैसलाको विरोधमा लोकतन्त्रको आर्दश स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण गर्ने षडयन्त्रको गन्घ आएको भन्दै...
बिहिबार, मंसिर १५, २०६८
काठमाडौ- एकीकृत नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देबप्रसाद गुरुङले अन्तिम पटक संविधानको म्याद छ महिना थप्नु भनि सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्नु पर्ने बताएका छन् ...
बिहिबार, मंसिर १५, २०६८
काठमाडौं - तेश्रो कपिलवस्तु दिवसको अवसरमा डिसेम्बर १, २०११ का दिन नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी व...
बुधबार, मंसिर १४, २०६८
काठमाडौं- कृषि विकास बैङ्कमा माओवादी कोटाबाट सिफारिस तेजबहादुर बुढाथोकी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि माओवादीनिकट मजदुर युनियनले नै विरोध जनाएको छ ।
सोही बैङ्कमा सामान्य...
बुधबार, मंसिर १४, २०६८
कैलाली- एकीकृत माओवादीका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले सेना समायोजनमा लडाकुको संख्या थप गर्ने सम्बन्धमा राजनीतिक दलबीच वार्ता गर्ने बताएका छन्। उनले लडाकुहरुले सेना समायोजनको...