Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको कम्पाउन्ड पर्खालमा आइतबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियान अन्तर्गत, काठमाडौं उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले अस्पतालले सार्वजनिक जग्गा अतिक्रमण गरेको ठहर गर्दै सो कदम उठाएका हुन्।

धोबीखोला करिडोरमा पर्ने पर्खालसहित त्यहाँ रहेका अन्य अवैध संरचनाहरू पनि भत्काइएको महानगरले जनाएको छ। २०७९ सालमा बालेन्द्र शाह (बालेन) मेयर निर्वाचित भएपछि काठमाडौं महानगरले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानलाई तीव्रता दिएको हो। यसअन्तर्गत, सार्वजनिक जमिनमा बनेका अवैध संरचनाहरू हटाउने काम निरन्तर भइरहेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया