Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनाको विरोधमा नेपाल बार एसोसिएसनका कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

आइतबार दिउँसो एसोसिएसन परिसरमा भएको प्रदर्शनमा कानून व्यवसायीहरूले न्याय सुनिश्चित गर्न दोषीमाथि कठोर कारबाहीको माग गरे। माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरभित्र अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको थियो। उक्त घटनापछि त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गरेका छन्।

पक्राउ परेका ललितकुमार केसीलाई घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार र काठमाडौं जिल्ला अदालत बारले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याई कडा कारबाही गर्न आग्रह गरेका छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया