Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
न्यूयोर्क (अमेरिका)– अमेरिका आएर पढ्दै गरेका एक नेपाली विद्यार्थी बाल्टिमोरमा मृत अवस्थामा फेला परेका छन् । फोहोर फाल्न हिडेको ८ दिनपछि गत नोभेम्बर १८ मा उनको शव फेला परेको हो ।
लमजुङको खुदी गाविस –१ स्थायी घर भएका नारायण भण्डारीको सव प्रहरीले अपार्टमेन्ट नजिकै पार्कमा भेटेको वासिङटन डिसीस्थित नेपाली दुतावासले जनाएको छ ।
भूपू सैनिक आवासीय विद्यालयबाट एसएलसीमा लमजुङकै उत्कृष्ट र आइएस्सीमा अमृत साइन्स कलेजमा उत्कृष्ट भएका भण्डारी २००३ मा अमेरिका आएका हुन् । उनी २००६ मा अमेरिकी महिला श्रेटिनी ह्यारिससँग विहे गरेर सँगै बस्दै आएका थिए ।
भण्डारी युनिभर्सिटी अफ मेरील्याण्डबाट कम्प्युटर इन्जिनियरिङमा अन्डर ग्राजुएट् सकेर ग्राजुएट् पढ्ने तयारी गरिरहेका थिए ।
तपाईको प्रतिक्रिया