Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

काठमाडौं- अभिनय गर्न थालेको २० वर्षपछि अभिनेत्री मनीषा कोइरालाले सन्यास लिने घोषणा गरेकी छिन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा अभिनयबाट बिश्राम लिएर चाँडै निर्देशक बनेर नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरिन् । मनीषाको चलचित्र निर्देशन गर्नुअघि प्रोडक्सन हाउस खोल्ने तथा आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने योजना रहेको छ ।

करिब २० वर्षअघि चलचित्र ‘फेरि भेटौंला’ मा अभिनय गरेपछि बलिउडमा स्थापित भएकी मनीषा पछिल्लो समय चलचित्र ‘धर्मा’ मार्फत पुनः नेपाली चलचित्रमा फर्किएकी थिइन् । ‘धर्मा’ पछि मनीषाले कुनै पनि चलचित्रमा अभिनय गरिनन्, उल्टो सम्राट दाहालसंग वैवाहिक जीवन प्रारम्भ गरेर गृहिणी बन्न रुचाइन् । ****

 

तपाईको प्रतिक्रिया