Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौं- अभिनय गर्न थालेको २० वर्षपछि अभिनेत्री मनीषा कोइरालाले सन्यास लिने घोषणा गरेकी छिन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा अभिनयबाट बिश्राम लिएर चाँडै निर्देशक बनेर नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरिन् । मनीषाको चलचित्र निर्देशन गर्नुअघि प्रोडक्सन हाउस खोल्ने तथा आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने योजना रहेको छ ।

करिब २० वर्षअघि चलचित्र ‘फेरि भेटौंला’ मा अभिनय गरेपछि बलिउडमा स्थापित भएकी मनीषा पछिल्लो समय चलचित्र ‘धर्मा’ मार्फत पुनः नेपाली चलचित्रमा फर्किएकी थिइन् । ‘धर्मा’ पछि मनीषाले कुनै पनि चलचित्रमा अभिनय गरिनन्, उल्टो सम्राट दाहालसंग वैवाहिक जीवन प्रारम्भ गरेर गृहिणी बन्न रुचाइन् । ****

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया