Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य गिरावटसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा कमी आएको छ। आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको एक हजार आठ सय ९० रुपैयाँको मूल्यभन्दा ३० रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६.२५ ले घटेर हाल दुई हजार सात सय तीन दशमलव दुई डलरमा पुगेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया