आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
नेपथ्य लाइभ कन्सर्टको आम्दानी भूकम्प पीडित बालबालिकाको शिक्षामा खर्च गरिने

नेपथ्य लाइभ कन्सर्टको आम्दानी भूकम्प पीडित बालबालिकाको शिक्षामा खर्च गरिने

टोकियो - तमु धीं जापानले हालै आयोजना गरेको नेपथ्य लाईभ कसर्टबाट भएको आम्दानी भूकम्प पीडित बालबालिकाहरुको शिक्षादिक्षामा खर्च गर्ने भएको छ ।नेपालको ख्यातीप्राप्त साँगीतिक ब्याण्...
सहयोग समितिद्वारा आज पहिलो लट राहत सामाग्री नेपाल पठाईयो

सहयोग समितिद्वारा आज पहिलो लट राहत सामाग्री नेपाल पठाईयो

टोकियो - नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले संकलन गरेको राहत सामाग्री आज पहिलो लट नेपाल पठाईएको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि ...

दूतावासले आजसम्म राहत कोषमा पठाएको रकम ६ करोड ७० लाख येन

भूकम्प पीडितका नाममा उठाईएको रकम दूतावासमा बुझाउन अपिल टोकियो - टोकियोस्थित नेपाली दूतावासले आज १ करोड ८० लाख येन प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाएको जनाएको छ । दूतावासले ...
साइतामा स्टुडेन्ट ग्रुपद्वारा पत्रकार महासंघलाई राहत रकम हस्तान्तरण

साइतामा स्टुडेन्ट ग्रुपद्वारा पत्रकार महासंघलाई राहत रकम हस्तान्तरण

टोकियो - साइतामा जापानी ल्याङ्वेज स्कुल ओमियामा अध्ययनरत २७ जना नेपाली विद्यार्थीहरुको समुह 'साइतामा स्टुडेण्ट ग्रुप’ ले भूकम्प पीडित तथा प्रभावितहरुका लागि संकलित राहत रकम नेपाल प...

फेरि भूकम्पको धक्का

काठमाडौं- सोमबार साँझ ६ बजेर २७ मिनेट जाँदा धादिङ र गोरखालाइ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । बिहान पन...

भूकम्प पीडित राहत कोष जापानमा हालसम्म ३ करोड ९३ लाख येन संकलन

रकम जम्मा हुने क्रम अझै जारी टोकियो - भूकम्प पीडितहरुका लागि राहत सहयोग उपलब्ध गराउन नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिले जापानमा खडा गरेको राहत कोषमा आजका मितिसम्म ३ करोड ९...
शोकलाइ शक्तिमा बदलौ

शोकलाइ शक्तिमा बदलौ

बैशाख १२ को महाभूकम्पले नेपाल मात्र होइन सारा संसारलाई नै हल्लायो । संसारमै बिरलै भेटिने पर्यटकीय महत्व बोकेका घना गाउं, प्राचिन कालका ऐतिहासिक धरोहरहरु, संसारकै उच्च चुचुरो फुटाल्...
एनआरएनए थाइल्यान्डद्वारा पहिलो चरणमा रु ४२ लाख सहयोग

एनआरएनए थाइल्यान्डद्वारा पहिलो चरणमा रु ४२ लाख सहयोग

काठमाडौं– गैरआवासीय नेपाली संघ थाइल्यान्डले नेपालका भूकम्पपीडितलाई सहयोगस्वरुप पहिलो चरणमा रु ४२ लाख बराबरको सहयोग पठाएको छ ।संघले थाइल्यान्डमा भूकम्पपीडित राहत सङ्कलन समिति गठ...
आरुघाटवासीको माग– ′सरकार ! राहतसँगै बूढीगण्डकीको मुआब्जा देऊ’

आरुघाटवासीको माग– ′सरकार ! राहतसँगै बूढीगण्डकीको मुआब्जा देऊ’

गोरखा- गत वैशाख १२ गएको विनाशकारी भूकम्पले बस्ती ध्वस्त भएपछि गोरखाको आरुघाट बजारवासीले राहतसँगै मुआब्जाको माग गरेका छन् ।एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयो...

राहत कोषका लागि सार्बजनिक अपिलबाट करिव ७५ लाख येन संकलन

टोकियो - बिभिन्न स्टेशनहरुमा सार्बजनिकरुपमा राहत उठाउने कार्य बन्द गरिएको घोषणा गरेलगत्तै भूकम्प पीडित राहत तथा सहयोग समितिले हालसम्म टोकियोका बिभिन्न स्टेशनहरुमा गरिएको सार्बजनिक ...