आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
काठमाडौं- सोमबार साँझ ६ बजेर २७ मिनेट जाँदा धादिङ र गोरखालाइ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
बिहान पनि  ९.११ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको पराकम्पन महशुस भएको थियो । ***
तपाईको प्रतिक्रिया