आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

भूकम्पपीडितका लागि पाँच सय अस्थायी घर निर्मित

काठमाडौँ- एकीकृत नेकपा (माओवादी) काठमाडौंले भूकम्पपीडितका लागि हालसम्म ५०० अस्थायी घर निर्माण गरेको छ । भूकम्पका कारण भत्किएका घरकै संरचना प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएक...

फुकुओका नेपाल सोसाइटीद्वारा राहत संकलन कार्यलाई तिब्र पारियो

राहत सामाग्रीसहित ३ सदस्यीय टोली नेपाल प्रस्थान  फुकुओका - फुकुओकामा रहेका नेपालीहरुको क्रियाशील संस्था फुकुओका नेपाली सोसाइटीले बिनाशकारी महाभूकम्पबाट पीडित तथा प्रभावितहरुका लाग...
भूकम्पको त्रासले १२ लाखले छाडे काठमाडौं

भूकम्पको त्रासले १२ लाखले छाडे काठमाडौं

काठमाडौं- बिनाशकारी भूकम्पपछि त्रासका कारण १२ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छोडेका छन् । वैशाख १२ गतेको भूकम्पछि त्रसित सर्वसाधारण केही सामान्य बन्न लागेका बेला मंगलबार फेरि...
सभासदलाई दिएका पाल फिर्ता

सभासदलाई दिएका पाल फिर्ता

काठमाडौं- संविधानसभा सचिवालयले सभासदलाई पाल बाँडेपछि केही सभासदले चर्को विरोध गरेका छन् । जनतालाई पुर्‍याउनुपर्ने पाल सभासदलाई बाँडेको भन्दै सभासदहरुले विरोध गरेका हुन् । संविधा...
अमेरिकी बालकले जम्मा गरेर भूकम्प पीडितलाई २६ हजार डलर

अमेरिकी बालकले जम्मा गरेर भूकम्प पीडितलाई २६ हजार डलर

काठमाडौं- अमेरिकामा एक ८ वर्षीय बालकले नेपालका भूकम्प पीडितहरुको सहयताका लागि २६ हजार अमेरिकी डलर संकलन गरेका छन् । अमेरिकाको मेरिल्याण्ड बस्ने नेपाली मुलका बाबु आमाका छोरा नीभ ...
नेपाली दूतावासद्वारा हालसम्म पौने चार करोड येन प्रधानमन्त्री दैविप्रकोप कोषमा पठाईयो

नेपाली दूतावासद्वारा हालसम्म पौने चार करोड येन प्रधानमन्त्री दैविप्रकोप कोषमा पठाईयो

टोकियो - टोकियोस्थित नेपाली दूतावासले हालै गएको भूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि राहतस्वरुप जम्मा हुन आएको रकमबाट हालसम्म जम्मा ३ करोड ७४ लाख ३९ हजार ८१ येन प्रधानमन्त्री दैव...

जापानी संसदको दुवै सदनद्वारा सहयोग हस्तान्तरण, नेपालको महाबिपत्तिमा सघाउन ऐक्यबद्धता ब्यक्त

टोकियो - नेपालमा हालै गएको महाभूकम्पको चपेटामा परेको नेपाली जनता तथा सरकारसंग ऐक्यबद्धता जनाउन जापानी संसदमा आज बिशेष कार्यक्रमहरुको आयोजना गरिएको टोकियो स्थित नेपाली दूतावासले जान...
भूकम्प पीडितका लागि संकलित रकम हस्तान्तरण गर्ने क्रम जारी

भूकम्प पीडितका लागि संकलित रकम हस्तान्तरण गर्ने क्रम जारी

टोकियो - नेपालको भूकम्प पीडितहरुका लागि राहत संकलन कार्यलाई जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुले निरन्तर जारी राखेका छन् । यसैबीच रापती समाज जापानद्वारा संकलित रकम १ ल...
वीर अस्पतालको अाकस्मिक कक्ष बन्द, ट्रमा सेन्टरमा अाकस्मिक कक्ष सञ्चालन गरिने

वीर अस्पतालको अाकस्मिक कक्ष बन्द, ट्रमा सेन्टरमा अाकस्मिक कक्ष सञ्चालन गरिने

काठमाडौं - नेपालकै जेठो अस्पतालको रूपमा परिचित वीर अस्पतालमा आकष्मिक कक्ष बन्द गरिएको छ । १२ गतेको भूकम्पपछि क्षतिग्रस्त बनेको आकष्मिक कक्ष २९ गतेको भूकम्पका कारण झनै खतरा बनेपछि आ...
भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार २ सय १९

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार २ सय १९

काठमाडौँ- गत वैशाख १२ गते र हिजो गएका भूकम्पमा परी आठ हजार २१९ जनाको मुत्यु भएको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १...

आज मध्यान्हसम्म पराकम्पका सात झड्का

काठमाडौँ-  आज बिहानदेखि मध्याह्न १ बजेसम्मको अवधिमा ४ रिक्टर स्केलभन्दा माथिका पराकम्पका सात झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ती झड्काको पुष्टि गर्दै अधिका...

पत्रकार भोम्जनको परिवारलाई तीन लाख सहयोग

हेटौंडा - थाहा सञ्चार समूहले वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई तीनलाख रुपियाँ सहयोग प्रदान गरेको छ । समूहका सञ्चालक अरुणराज सुमार्गीले मङ...

स्नातक तह तेस्रो वर्ष र १२ कक्षाको परीक्षा अनिश्चितका लागि स्थगित

काठमाण्डाै-त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलवार अाएको भूकम्पका कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले अनिश्चित ...
भूकम्प पीडितका लागि अाएको त्रिपाल नीजि गोदाममा

भूकम्प पीडितका लागि अाएको त्रिपाल नीजि गोदाममा

काठमाडौं-विनाशकारी महाभूकम्पबाट पीडितलाई बाँड्न नेपाल सरकारले भारतबाट किनेको त्रिपाल एक ब्यक्तिको घरको गोदाममा फेला परेको छ । भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाखको त्रिप...
बुधबार बिहान मात्रै तीन वटा भूकम्प

बुधबार बिहान मात्रै तीन वटा भूकम्प

काठमाडौं – मंगलबार दिउँसो १२ बजेर ५२ मिनेटमा ७ दशमलव ४ रेक्टरको शक्तिशाली भूकम्प गएपछि साना भूकम्पका धक्काहरु गैरहेका छन् । बुधबार बिहानै मात्र तीन वटा भूकम्पको धक्का महसुस गरिएको ...
भूकम्पपछि काठमाडौंका दृश्यहरु (फ़ोटोफ़िचर)

भूकम्पपछि काठमाडौंका दृश्यहरु (फ़ोटोफ़िचर)

काठमाडौं - आज मंगलवार गएको अर्को शक्तिशाली भूकम्पपछि राजधानी काठमाडौंको जनजीवन त्रासदीपूर्ण भएको छ । भूकम्पपछि काठमाडौंका दृश्यहरु तस्बिरमा । फोटो संकलन : कविराज गिरी

भूकम्पले दिएको शृङ्खलाबध्द चोटलाई नविनले गीतमा उतारे (भिडियोसहित)

काठमाडौं - विनाशकारी महाभूकम्पले नेपालीमाथि थोपरेको पीडालाई गायक नविनले गीतमा भाका हालेर थप मर्मस्पर्शी बनाएका छन ।

भूकम्प पीडितको खोजी, उध्दार तथा राहतका लागि तयार रहन भारतीय प्रधानमन्त्री मोदीको निर्देशन

काठमाडौं  - छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सम्बन्धित निकायलाई नेपालमा पछिल्लो पटक गएको अर्को ठूलो भूकम्प पीडितको खोजी, उध्दार तथा राहतका लागि आवश्यकता अनुस...

आजको भूकम्पमा ज्यान गुमाउनेको संख्या ४७

काठमाडौं - मंगलबार मध्यान्ह गएको भूकम्पमा परेर देशभरी ४७ जनाको ज्यान गएको छ । भूकम्पले दोलखामा मात्रै २४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका...
नम्वर वन ट्राभलद्वारा पत्रकार महासंघ मार्फत राहत सहयोग

नम्वर वन ट्राभलद्वारा पत्रकार महासंघ मार्फत राहत सहयोग

टोकियो - महाभूकम्पको बिपत्तिबाट प्रभावित तथा पीडितहरुका लागि नेपाल पत्रकार महासंघ जापान शाखाले सुरु गरेको उध्दार, राहत र सहयोग संकलन अभियानमा जापानको स्थापित ट्राभल कम्पनी नम्वर वन...