पूर्वडीआईजी छविलाल जोशीलाई पनि छाड्न आदेश
सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले रास्वपाका पूर्वसभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । लामिछाने, जोशी लगायतलाई संगठित रुपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।
दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैनः सिके राउत
समाचार सुन्नुहोस : काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले...
रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र...