Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – माइक्रोसफ्टले विन्डोज १० का प्रयोगकर्तालाई विन्डोज ११ मा स्विच गर्न सल्लाह दिएको छकिनकि विन्डोज १० ले अक्टोबर २०२५ पछि सुरक्षा अपडेट प्राप्त गर्नेछैन, जसले साइबर खतराहरूको जोखिम बढाउँछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विन्डोज १० को बजार हिस्सा बढ्दै गएको छ भने विन्डोज ११ का प्रयोगकर्ता घट्दो क्रममा रहेको छ । माइक्रोसफ्टले १४ अक्टोबर २०२५ मा विन्डोज १० का लागि निःशुल्क सुरक्षा अपडेट र सपोर्ट आधिकारिक रूपमा अन्त्य गर्नेछ, जसले लाखौं प्रयोगकर्ताहरूलाई थप सुरक्षा अपडेटको लागि अपग्रेड वा भुक्तानी नगरेसम्म असुरक्षित बनाउनेछ।

 विज्ञहरूले विन्डोज १० को सपोर्ट समयभन्दा बढी प्रयोग जारी राख्दा साइबर आक्रमण, डाटा चोरी र र्‍यान्समवेयरसको जोखिम हुने चेतावनी दिएका छन् । माइक्रोसफ्टले विन्डोज ११ मा स्विच गर्न कडा सुझाव दिएको छ, जुन आधुनिक सुरक्षामा आधारित रहेर डिजाइन गरिएको छ ।  अन्यथा वैकल्पिक अपरेटिङ सिस्टम छनौट गर्न सक्नुहुनेछ।

 साइबर सुरक्षा विज्ञहरूले प्रयोगकर्ताहरूलाई ढिलाइ नगर्न आग्रह गरेका छन् । सुरक्षा विज्ञ थोरस्टेन अर्बनस्कीका अनुसार सुरक्षा संकटबाट बच्न समयसीमा भन्दा पहिले अपग्रेड गर्नुपर्ने बताईएको छ । **** एजेन्सी

तपाईको प्रतिक्रिया