Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – अमेरिकाको लस एन्जलिसस्थित जंगलमा लागेको आगलागी तीव्र गतिमा फैलिँदै गएको छ । सुरुमा २० एकडमा सीमित रहेको आगो केही घण्टामै १२ सय एकड क्षेत्रफलमा फैलिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीका अनुसार, आगलागीको प्रभावलाई मध्यनजर गर्दै ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । यो आगलागीका कारण १३ हजार भवन तत्कालै जोखिममा परेका छन् ।

प्यासिफिक पालिसेड क्षेत्रका नजिकका भागहरूबाट बाक्लो धुवाँ निस्किरहेको भिडियो फुटेजमा देख्न सकिन्छ । स्थानीय बासिन्दा आफ्नो घरधुरी र सवारीसाधन त्यागेर भाग्न बाध्य भएका छन् ।

यस क्षेत्रको अन्य भागमा आगो फैलिने सम्भावना अझै रहेकोले क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया