Deneme Bonusu Veren Siteler
सोमबार, पौष २२, २०८१
Monday, January 6, 2025

भण्डारी र पुनको राजनीतिक सक्रियता, सेवाको हुटहुटी कि पदलोलुपता ?

विद्यादेवी भण्डारी र नन्दबहादुर पुन वा यसपछिका राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कने ढोका खुलै छ । तर, प्रश्न उठ्छ एक होइन, लगातार दुई/दुई कार्यकाल राष्ट्र प्रमुख र उपराष्ट्र प्रमुखसम्म भइसकेका व्यक्ति पुनः राजनीतिमा किन ? ‘सम्माननीय’ सम्बोधन पाइसकेका व्यक्तिहरू पुनः राजनीतिमा आएर गर्ने के हो ?

जापानमा नयाँ शैलीको डकैती ‘यामी बाइतो’को त्रास बढ्दो, सुरक्षा निकायले भन्यो- ‘सजग रहनू’

टोकियो - पछिल्लो समय जापानमा नयाँ शैलीको डकैती 'यामी बाइतो' का कारण सर्वसाधारणमा त्रास फैलिएको छ । 'ओरे-ओरे सागी' पछिको यो 'यामी बाइतो' विकसित र डरलाग्दो डकैती धन्दा मानिन्छ । इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा आकर्षक कमाइको प्रलोभन देखाएर 'इजि मनी' को लोभमा झुम्मिनेहरूलाई ट्रयापमा पारेर ब्ल्याकमेलिङ गर्ने, डकैतीको काममा लगाउने र भनेअनुसार नगरेमा स्वयमलाई वा निजका परिवारका सदस्यलाई अपहरण गर्ने वा ज्यानैसमेत लिने खालको गतिविधि गर्ने आपराधिक समूहले चलाएको नयाँ कलेवरको ठगी धन्दालाई 'यामी बाइतो' भनिन्छ । यामी भनेको ब्ल्याक (अवैध) र बाइतो भनेको पार्टटाइम जबबाट यामी बाइतो नामले चिनिने यो डकैती धन्दाका कारण अहिले जापानभर त्रास फैलिएको छ ।

प्रमुख समाचारसबै
याचिमो नेपाल जापानको अध्यक्षमा पुनः पौडेल निर्विरोध

याचिमो नेपाल जापानको अध्यक्षमा पुनः पौडेल निर्विरोध

टोकियो – जापानको चिवा क्षेत्रमा सामाजिक कार्यमा सक्रिय नेपालीहरूको संस्था ‘याचिमो नेपाल’ अध्यक्षमा पुनः जय पौडेललाई चयन भएका छन् । संस्थाको प्रथम महाधिवेशनले अध्यक्षमा पौडेललाई दोहोर्‍याएको हो । संस्थाको महासचिवमा दिनेश पुरी, वरिष्ठ उपाध्यक्षमा डिलाराम सापकोटा, उपाध्यक्षमा रितेश सुवेदी, नवीन कुँवर र सचिवमा हुमाकान्त पराजुली चयन भएका छन् । कोषाध्यक्षमा महेश घिमिरे, सहकोषाध्यमा राज भण्डारी...

दीपक मनाङेको फैसला सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने

दीपक मनाङेको फैसला सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने

समाचार सुन्नुहोस :  काठमाडौँ – ज्यान मार्ने उद्योग मुद्दामा दोषी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

समाचार सुन्नुहोस :  काठमाडौँ – यो साताको पहिलो कारोबारको दिन आइत...

समाचारसबै
समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
भाइरल बाल गायक सचिन परियारको निधन

भाइरल बाल गायक सचिन परियारको निधन

समाचार सुन्नुहोस :  काठमाडौँ – बालगायक सचिन परियारको असमायिक निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत उनी बिहीबार बिहान १० बजेतिर उनको निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्। सचिनको स्वास्थ्यमा देखिएको सम...

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

८ वर्ष लामो कानुनी लडाइँपछि ब्राड पिट र एन्जेलिनाको डिभोर्स

८ वर्ष लामो कानुनी लडाइँपछि ब्राड पिट र एन्जेलिनाको डिभोर्स

विवाहको हल्ला फैलाउनेलाई साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

विवाहको हल्ला फैलाउनेलाई साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

सूचना-प्रबिधिसबै
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक...

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

समाचार सुन्नुहोस :  काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय ...

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

समाचार सुन्नुहोस :  काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको ग...

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

समाचार सुन्नुहोस :  काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा...

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस म...

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित...

खेलकुदसबै
प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, सार्वजनिक भयो खेलतालिका

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, सार्वजनिक भयो खेलतालिका

दक्षिण कोरियाको एयरपोर्टमै जहाज दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

दक्षिण कोरियाको एयरपोर्टमै जहाज दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

जापानमा ‘मोना शिजुओका गोल्ड कप’को तयारी तीव्र, विजेतालाई ५ लाख १ हजार येन

जापानमा ‘मोना शिजुओका गोल्ड कप’को तयारी तीव्र, विजेतालाई ५ लाख १ हजार येन

जापानमा आयोजना हुने ‘मोना शिजुओका गोल्ड कप’ फुट्सल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना...

दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोड...

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

समाचार सुन्नुहोस :  काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ...

स्वास्थ्यसबै
कुराकानीसबै
कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

राज्यका तीन प्रमुख अंगमध्येको एक न्यायपालिका सिद्धान्ततः र व्यवहारिक रुपमा स्वतन्त्र हुनुपर्छ, निष्प...

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थी...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’