Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच उठबस सुरु भएको बताएका छन्। एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा माओवादीले पूर्वराजा र राजावादी समूहहरूसँग नियमित सम्पर्क गरिरहेको उल्लेख गरिएको छ।

ओलीले माओवादीले राष्ट्रिय एकता र सामाजिक सद्भावमा क्षति पुर्याउने गतिविधि गरिरहेको निष्कर्ष सुनाएका छन्। उनका अनुसार, “माओवादीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने काम गरिरहेको छ। साथै, पूर्वराजावादीहरूसँग बारम्बार बैठक गर्दै आएको देखिन्छ,” ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

ओलीले माओवादीले आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’ प्रदेशको विरुद्धमा उग्र समूहहरूसँग सहकार्य गरेको आरोप पनि लगाएका छन्। उनका अनुसार, माओवादीले ‘कोशी’को नाम विरुद्ध चलाइएका अभियानहरूमा सहमति जनाउँदै मोर्चाबन्दी गरिरहेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया