आइतबार, कार्तिक ०६, २०६८
तनहुँ- कांग्रेस सभापति कोइरालाले आफूलाई तानाशाह भनी आलोचना गरेकोमा चित्त दुखाएका छन् । उनले आफू सामान्तवादी नभएको जिकिर गरे ।
कांग्रेस जिल्ला कार्य समिति तनहुँले आइतवार दमौलीमा गर...
आइतबार, कार्तिक ०६, २०६८
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा प्रकरणबारे छलफल गर्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।
भण्डारीसहित अधिकांश केन्द्रीय सदस्य...
आइतबार, कार्तिक ०६, २०६८
नयाँदिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फेरि भारत भ्रमणको निम्तो प्राप्त भएको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्रीलाई भारतको पटना भ्रमणको निम्तो दिएका दिनु...
आइतबार, कार्तिक ०६, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार आफ्नो चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।
उहाँ ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली जानुभएको थ...
शनिबार, कार्तिक ०५, २०६८
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विगतमा भएका सहमतिलाई उल्लंघन गरेर पार्टी सभापतिले गम्भीर त्रुटि गरेको आरोप लगाउनु भएको छ ।
भ्रातृ संगठन विघटन नगर्ने सहमत...
शनिबार, कार्तिक ०५, २०६८
गोरखा– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू र वरिष्ठ नेता शेरबहादुर देउवाबीच बोलचाल बन्द भएको विषयमा सञ्चारमाध्यममा आएको समाचार झुठो भएको दाबी गर्नुभएको छ ।
गोरखा सदरमुकाम...
शनिबार, कार्तिक ०५, २०६८
नयाँ दिल्ली– प्रधानमन्त्री डा बाबुराम भट्टराईले द्धिपक्षीय लगानी संरक्षण सम्झौता वीपा सम्झौता राष्ट्रघाती नभएको दाबी गरेका छन् ।
शनिवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले नेपालम...
शनिबार, कार्तिक ०५, २०६८
नयाँ दिल्ली– नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहवीच शुक्रवार भएको बार्तापछि सम्झौता हुन नसकेको दोहोरो कर खारेजी सम्बन्धी सम्झौता एक साता...
शनिबार, कार्तिक ०५, २०६८
काठमाडौं- माओवादीका पोलिटव्युरो सदस्य डिलाराम आचार्यले सत्ता लिप्साका लागि गोरु बेचाई मोलमोलाईले शान्ति प्रकृया निष्कर्षमा नपुग्ने दावी गरेका छन् ।
शनिबार तराई स्वतन्त्र न्याय मञ्...
शनिबार, कार्तिक ०५, २०६८
काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत भ्रमणकाक्रममा गर्नु भएको बहुचर्चित लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता बिपाको स्वयम् उहाँको पार्टी माओवादीले पनि विरोध जनाएको छ ।...
शनिबार, कार्तिक ०५, २०६८
काठमाडौं- भारतसंग शुक्रबार राति भएको लगानीसम्बन्धी बिपा सम्झौता विवादास्पद र राष्ट्रघाती भएको भन्दै प्रतिपक्षी दलहरुले कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ...
शनिबार, कार्तिक ०५, २०६८
चितवन- चितवनको फिस्लिङबाट गोरखा जोड्ने झोलुङ्गे पूल शनिबार चुँडिदा तीन जनाको ज्यान गएको छ । त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुल चुँडिदा तीनजनाको ज्यान गएको प्रहरीको भनाइ छ ।
प्रह...
शनिबार, कार्तिक ०५, २०६८
दिल्ली- प्रधानमन्त्री बाबुराम भट्टरार्इले भारतसँग शुक्रबार भएको लगानी प्रबर्धन तथा संरक्षण सम्बन्धी सम्झौता नेपालको विकासका लागी कोसेढुंगा भएको बताउनुभएको छ ।
प्रधानमन्त्री भट्टरा...
शनिबार, कार्तिक ०५, २०६८
काठमाडौं - तिहारको लागि नपुग फूल तथा माला भारतबाट बजारमा भित्र्याउने व्यापारीहरुले तयारी गरेका छन् । फूल तथा माला लक्ष्मीपूजाको अघिल्लो दिन मात्रै ल्याउने व्यापारीहरुको तयारी छ । त...
शनिबार, कार्तिक ०५, २०६८
काठमाडौं - भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज पनि राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । शुक्रबार भारतीय प्रधानमन्त्री डा। मनमोहन सिंह, राष्ट्रपति प्रतिभ...
शनिबार, कार्तिक ०५, २०६८
टोकियो - हालै क्यानडाको टोरान्टोमा भएको एक भेलाले विश्व नेपाली साहित्य महासंघको क्यानडा शाखा निर्माण गरेको छ ।
महासंघको क्यानडा शाखाको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्...
शुक्रबार, कार्तिक ०४, २०६८
काठमाडौं– चार दिने सदभाव भ्रमणमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीमा छन् । नेपालमा भने उनको भ्रमणकाबारेमा सकारात्मक नकारात्मक चर्चा भइरहेको छ ।
एकथरी शान्ति र संविधानको...
शुक्रबार, कार्तिक ०४, २०६८
काठमाडौं- भ्रातृ सङ्गठन विघटन प्रकरणपछि केन्द्रीय सदस्यबाट राजीनामा दिएका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालालाई नगलाएसम्म राजीनामाको निर्णयमा पुनःविचार नगर्ने भएका ...
शुक्रबार, कार्तिक ०४, २०६८
नयाँदिल्ली– चार दिने सदभाव भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार पनि भेटघाट तीब्र पार्दै हुनुहुन्छ । प्रधानमन्त्रीले शनिबार सुरक्ष...
शुक्रबार, कार्तिक ०४, २०६८
सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाविस वडा नम्बर ५ निवासी लक्ष्मी श्रेष्ठको टेलिफोन मोबाइल पड्केर बिहीबार राति मृत्यु भएको छ ।
चार्जमा राखिएको नोकिया मोबाइल चार्ज छ...