
काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत भ्रमणकाक्रममा गर्नु भएको बहुचर्चित लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता बिपाको स्वयम् उहाँको पार्टी माओवादीले पनि विरोध जनाएको छ ।
बिपा सम्झौता मुलुकका लागि घात भएको भन्दै उपाध्यक्ष मोहन बैद्य पक्षले त्यसको बिरोध गरेको हो । सचिव सिपी गजुरेलले बिपा सम्झौताका बारेमा पार्टीमा कुनै छलफल नभएको बताउनुभयो ।
सम्झौताले दिर्घकालीन असर पर्ने भन्दै आफुहरु चुप लागेर नबस्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री भट्टराईले भने आर्थिक बिकास र समृद्धितिर नगइकन राष्ट्रियता बच्नेवाला छैन भन्दै आफुले सम्झौता गरेर जोखिम मोलेको बताउनुभएको छ ।
बिपाले विदेशी पुँजीलाई जसरी आकर्षित गर्ने भन्दै उहाँले त्यसले नेपालको तीब्र बिकासको पनि बाटो खोल्ने बताउनुभयो । बिपा सम्झौतामा आन्तरिक सशस्त्र द्वन्द्व, दंगा लगायत कारणबाट हुने नोक्सानीको लगानीकर्तालाई क्षतिपुर्ति दिन सुनिश्चित गर्ने उल्लेख गरिएको छ । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, कार्तिक ०५, २०६८
प्रकाशित समय: ८:०४:४५