Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार आफ्नो चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।
उहाँ ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली जानुभएको थियो । शनिबार पनि केही गैरराजनीतिक कार्यक्रममा भाग लिएर उहाँ स्वदेश फर्कने नयाँदिल्लीबाट प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भारतमा रहँदा प्रम भट्टराईले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, राष्ट्रपति प्रतिभा पाटीललगायतसँग भेट गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया