Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024
तनहुँ- कांग्रेस सभापति कोइरालाले आफूलाई तानाशाह भनी आलोचना गरेकोमा चित्त दुखाएका छन् । उनले आफू सामान्तवादी नभएको जिकिर गरे ।
कांग्रेस जिल्ला कार्य समिति तनहुँले आइतवार दमौलीमा गरेको कार्यकता भेलामा सभापति कोइरालाले सामान्तवादीहरुको विश्ववाट नै हार भइसकेकाले आफूले प्रजातान्त्रिक लोकतन्त्र भन्दा वाहिर केही नसोचेको वताए ।
‘मैले पार्टी भित्र तानाशाही विचार लादेको छैन,’ उनले भने, ‘मैले प्रजातन्त्रको आस्था वोकेको कांग्रेसको एउटा नेताको हैसियतले कसरी म तानाशाह वन्न सक्छु ?’
तपाईको प्रतिक्रिया