Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली- प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फेरि भारत भ्रमणको निम्तो प्राप्त भएको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्रीलाई भारतको पटना भ्रमणको निम्तो दिएका दिनुभएको हो ।
बिहार राज्य सयौं वर्ष प्रवेशको अवसरमा आउँदा फेब्रुअरीमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य अतिथिको रुपमा भट्टराईलाई बोलाइएको हो । ‘भट्टराईजी दिल्ली आउनुभयो, अब उहाँलाई म बिहार भ्रमणको पनि निम्तो दिन्छु,’ उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया