Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा

कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मध्य रूसी शहर कजानमा एक दिनअघि भएको ड्रोन हमलाको बदलामा युक्रेनमा थप ‘विनाश’ ल्याउने प्रतिज्ञा गरेका छन् । रुसले युक्रेनमाथि सीम...
रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने रास्वपाको जिकिर

रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने रास्वपाको जिकिर

समाचार सुन्नुहोस :  https://youtu.be/Ih4vDSXMTXo काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने भन्दै सभा...
भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला

भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला

काठमाडौं - भक्तपुरको बालकोटमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट ...
रविसहित पाँच जनालाई अदालत उपस्थित गराइयो

रविसहित पाँच जनालाई अदालत उपस्थित गराइयो

काठमाडौं - रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जो...
ओली सरकारप्रति चौतर्फी असन्तुष्टि

ओली सरकारप्रति चौतर्फी असन्तुष्टि

काठमाडौं - गत असार १६ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे समझदारीको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए । मुलु...
शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ दनुवारको निधन

शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ दनुवारको निधन

काठमाडौं - मानव बेचबिखनविरुद्धको अभियानमा समर्पित सामाजिक अगुवा सुनिता दनुवारको निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी जो...
लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा. निकोलस पक्राउ

लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा. निकोलस पक्राउ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको ...
रविलाई अधिकतम २४ वर्षसम्म कैद सजायको मागदाबी, आजदेखि थुनछेक बहस

रविलाई अधिकतम २४ वर्षसम्म कैद सजायको मागदाबी, आजदेखि थुनछेक बहस

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि सोमबारदेखि थुनछेक बहस हुने भएको छ । कास्की जिल्ला अदालतमा मुद्दा ...
तेस्रो चरणको इपिएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण

तेस्रो चरणको इपिएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण

काठमाडौं - सन् २०२४ मा रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा ३ हजार १ सय २६ जना नेपाली परीक्षार्थी सफल भएका छन् । यस पटक उत्पादन क्षेत्रमा काम गर्न दक...
अनलाइन मिडियाको अराजकता रोक्न अध्यादेश ल्याउने सञ्चारमन्त्री गुरुङको चेतावनी

अनलाइन मिडियाको अराजकता रोक्न अध्यादेश ल्याउने सञ्चारमन्त्री गुरुङको चेतावनी

समाचार सुन्नुहोस :  https://youtu.be/ekGuOFk3IeA काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियाको अराजकता रोक्न अध्यादेशमार्फत कदम उठाउनुपर्ने...
‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

समाचार सुन्नुहोस :  https://youtu.be/YuNCkrFBsvo काठमाडौँ - भारतका चर्चित र सफल गायक सोनु निगम पुस १० गते नेपालमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन नेपाल आउने तय...
व्यावसायिक उडानमा चोरीका घटनाको वृद्धि

व्यावसायिक उडानमा चोरीका घटनाको वृद्धि

काठमाडौं - अन्तर्राष्ट्रिय उडानका क्रममा चोरीका घटनाहरू बढ्दै गएका छन् । हालै मात्र मलेसियाको पेनाङबाट क्वालालम्पुर जाँदै गरेको विमानमा पाँच हजार पाँच सय मलेसियन रिङ्गगिट चोरी भएको...
सम्पत्ति शुद्धीकरणममा रविविरुद्ध झण्डै २८ करोड बिगो

सम्पत्ति शुद्धीकरणममा रविविरुद्ध झण्डै २८ करोड बिगो

काठमाडौं - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै जिल्ला सरकारी वकिलको कार्यालय...
निगमको जहाजमा अचेत भएका यात्रुको मृत्यु

निगमको जहाजमा अचेत भएका यात्रुको मृत्यु

काठमाडौं - हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ । हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु भएको ...
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च चार करोड २९ लाख

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च चार करोड २९ लाख

समाचार सुन्नुहोस :  https://youtu.be/BTa4tWZ_V7o काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गरिएको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ ...
‘हनी ट्र्याप’ प्रकरणमा फरार इन्स्पेक्टर शाही अदालतमा उपस्थित

‘हनी ट्र्याप’ प्रकरणमा फरार इन्स्पेक्टर शाही अदालतमा उपस्थित

काठमाडौं - ‘हनी ट्रयाप’ मुद्दाका फरार प्रतिवादी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाही अदालतमा हाजिर भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी प्रहरीले जनाएको ...
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

समाचार सुन्नुहोस :  https://youtu.be/N4sordDLlXI काठमाडौँ - अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। आगलागी नियन्त्रण गर्न सकस भएपछि सरकारले हजारौँ...
रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा दर्ता

रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा दर्ता

काठमाडौं - जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको ...
एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान

समाचार सुन्नुहोस :  https://youtu.be/9OuDCeKysNY काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई बधाई ...
मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराईयो

मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराईयो

समाचार सुन्नुहोस :  https://youtu.be/MSzWmYFcGgQ काठमाडौँ - सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अद...