Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय म्याग्दीले नागरिकता सिफारिसका लागि नयाँ अनलाइन प्रणालीको सुरुवाट गरेको छ। यो सेवाले वडा कार्यालयको लिखित सिफारिस बोकेर प्रशासनमा धाउनुपर्ने झन्झट हटाएको छ। प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार यो प्रणालीले सेवाग्राहीका लागि सरल, छिटो, र प्रविधिमैत्री सेवा उपलब्ध गराएको छ।

यो प्रक्रियामा, वडा कार्यालयले नागरिकका विवरण सफ्टवेयरमा प्रविष्ट गरी कोड नम्बरसहित प्रशासनमा पठाउँछ। त्यसपछि कोडका आधारमा सेवाग्राहीका विवरणहरू जाँच गरेर प्रशासनले नागरिकता प्रदान गर्छ। विसं २०६० चैत ७ गतेपछि जारी भएका नागरिकताको रेकर्ड सफ्टवेयरमा समावेश गरिएका छन्। उक्त मिति भन्दा अघिका कागजपत्र बेनी भीडन्तको समयमा जलेर अभिलेख नभएको कारण सफ्टवेयरमा छैनन्।

यस प्रणालीमा राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, प्यान नम्बर र चालक अनुमतिपत्र पनि जोडिएका छन्। अनलाइन प्रणालीले सिफारिसमा हुने गलत क्रियाकलापलाई कम गर्न, सेवाग्राहीलाई सुविधा दिन र कर्मचारीलाई सजिलो बनाउन सहयोग गरेको छ। यसका लागि म्याग्दीका ६ स्थानीय तहका ४५ वडाका सम्बन्धित कर्मचारीलाई आवश्यक तालिम दिइएको छ। यससँगै, सेवाग्राहीले सिफारिसकै आधारमा सजिलै नागरिकता पाउने वातावरण सिर्जना भएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया