काठमाडौं – हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ । हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
निगमको आरए ४०१ उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा उनी अचेत भएका थिए । काठमाडौं अवतरण गराउने बित्तिकै उनलाई अस्पताल लगिएको थियो । तर, उनलाई केएमसी अस्पतालले मृत घोषणा गरेको हो ।
निगमको इन्जिनियरिङ मर्मत विभागका उप निर्देशक मनोज कुमार साहले यात्रुको मृत्यु भएको पुष्टि गरे । ‘जहाजमै अचेत भएको भनिएको छ, उनलाई काठमाडौं पुग्ने बित्तिकै अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने, ‘शव आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।’
प्रकाशित मिति: आइतबार, पौष ०७, २०८१
प्रकाशित समय: १८:१८:०१