मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराईयो
समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेकोले उनलाई अदालतमा ल्याइएको हो। अदालत स्रोतका अनुसार अभियोजनपत्र अझै प्राप्त नभए पनि कानुनी प्रक्रिया अघि बढाउन उनलाई उपस्थित गराइएको हो। अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा रविसहित ३२ जनाविरुद्ध अभियोगपत्र दर्ता गर्न लागेको बताइएको छ।
सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ। रवि लामिछाने भने गत कात्तिक २ देखि प्रहरी हिरासतमा छन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।