Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
एमसीसी : ‘नखाउँ भने दिनभरिको शिकार’

एमसीसी : ‘नखाउँ भने दिनभरिको शिकार’

अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) का सम्बन्धमा दलहरुले बृहत्तर राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक निर्णय गरेको भए यो बिषय यति धेरै गिजोलिने थिएन ।...
महामारीसंग खेलाँची नगरौं

महामारीसंग खेलाँची नगरौं

पछिल्लो दशकमा सबैभन्दा फस्टाएको बजार भनेको सूचनाको बजार हो भन्दा बढ्ता नहोला । खासगरी नेपाली समाजले यो उपलब्धिबाट सूचना र चेतनाको बिकासमा उत्पातै छलाङ् मारेको पाईन्छ । अबका पाठक कु...
नयाँ वर्ष, साँच्चिकै नयाँ बन्न सकोस्

नयाँ वर्ष, साँच्चिकै नयाँ बन्न सकोस्

हरेक वर्ष आउने नयाँ वर्ष शुभकामना आदान प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गर्नु मूर्खता ...
जापानमा नेपालीहरुको ब्यवसायिक भविष्य

जापानमा नेपालीहरुको ब्यवसायिक भविष्य

कोभिडको नयाँ नयाँ भेरियन्टहरुको त्रासले अझै ब्यवसायिक क्षेत्र उन्मुक्त हुन सकेको छैन । जापानमा ठूलो संख्याका नेपालीहरु रेष्टुरेन्ट क्षेत्रमा आबद्ध रहेको र कोभिड पछि रेष्टुरेन्ट ब्य...
विचरा एनआरएनए

विचरा एनआरएनए

एनआरएनएभित्र राजनीति र राजनीतिभित्र एनआरएनएको घुसपैठ हुँदा एनआरएनमा आजको अवस्था आएको जगजाहेर छ । यो अरु केहि नभएर विगतमा आलिशान पाँचतारे होटलहरुमा हुने गरेका तामझाम र खर्चिलो महाधि...
जापानको नेपाली समुदाय

जापानको नेपाली समुदाय

जापानमा बस्ने नेपालीहरुको गतिविधिले यहाँ रहेका नेपालीहरुको अवस्थालाई चित्रण गरिरहेको हुन्छ । यहाँ हुने नियमित गतिविधि, पछिल्लो समयमा नेपालीहरुको बढ्दो आकर्षण, उन्नति-प्रगति, नेपाली...
नो-भिड, नो-कोभिड : बडा दशैंको शुभकामना

नो-भिड, नो-कोभिड : बडा दशैंको शुभकामना

कोभिड-१९ को महामारीकाबीच चाड पर्वहरुको लामबन्दी सुरु भएसंगै सबैभन्दा महत्वका साथ मनाईने महान चाड बडा दशैं नेपालीहरुको घरदैलोमा भित्रिईसकेको छ । घरदेश र परदेशको समेत पछिल्लो कोरोना ...
बदला लिएर हैन, बदलिएर समाज सुधारौं

बदला लिएर हैन, बदलिएर समाज सुधारौं

कुनै पनि समाज निर्माणमा धेरैको मेहनेत, समय र योगदान खर्चिएको हुन्छ । आफु बसेको समाज र आफु बाँचेको समय मानिसको लागि सबैभन्दा प्रियकर हुने हुँदा अत्यधिक उन्नत, सार्थक र उपलब्धिमुलक ह...
हटेन अझै महामारीको तुवाँलो

हटेन अझै महामारीको तुवाँलो

पारिवारिक पुनर्मिलनको पर्व दसैं नजिकिदैं छ । लम्बिदो महामारीको तुवाँलोले गर्दा बैदेशिक रोजगार क्षेत्रमा संलग्न धेरै नेपालीहरु लामो समयदेखि गन्तब्यमा पुग्न पाएका छैनन् । नेपालीहरुका...
महामारीकाबीच पर्वहरुको ताँती

महामारीकाबीच पर्वहरुको ताँती

विश्वका शक्तिशाली महाराष्ट्रहरुलाई समेत घुँडा टेकाएको महामारीसंग हामी नेपालीले पौठेजोरी खेल्न पक्कै सक्दैनौं । तर, यसको बाटो थुन्ने उपाय निकाल्न भने अवश्य सक्छौं । त्यो भनेको खोपको...
स्मार्ट बन्न नसकेको एनआरएन

स्मार्ट बन्न नसकेको एनआरएन

विवादै विवादको चाङमा उभिएको एनआरएन जापानको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । एकपछि अर्को गर्दै थरिथरिका विवादमा बल्झेको एनआरएन जापान तंग्रिन नपाउँदै निर्वाचनमा होमिएपछि अर्को वि...
प्रतिनिधि छान्दा प्रतिष्ठा जोगियोस्

प्रतिनिधि छान्दा प्रतिष्ठा जोगियोस्

आफु बाँचेको समय र आफु बसेको समाज अब्बल होस् भन्ने उन्नत चेत सबैमा हुने हो भने हाम्रो समाज स्वतः उत्कृष्ट हुनेमा शंका छैन । समाजका बुद्धिबहादुरहरुलाई बलबहादुरहरुले उछिन्न र उधिन्न ख...
सनकमाथि दनक

सनकमाथि दनक

भरिएर पोखिनु र उम्लिएर पोखिनुमा आकाश र जमिनको फरक छ । भरिएर पोखिदा भाँडो रित्तिन पर्दैन, तर उम्लिएर पोखिंदा भाँडो नै रित्तो हुन्छ । समकालिन नेपाली राजनीतिमा सबैभन्दा ठूलो आशा गरिएक...
हाम्रो पत्रकारिता : शीर्षकमै पगरी

हाम्रो पत्रकारिता : शीर्षकमै पगरी

सूचना र प्रविधिको बिकाससंगै भित्रिएको सामाजिक सञ्जालको बढ्दो प्रचलनले समाचारको खेतीपाती गर्नेहरुका लागि ठूलो चुनौती थपिएको छ । पाठकको ध्यान आफुतिर तान्नका लागि उनीहरुको रुची र तत्क...
दलीय झगडाले संघीयता खतरामा

दलीय झगडाले संघीयता खतरामा

दशकौंको प्रयासपछि नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधानअनुसार ब्यवस्था भएको संघीय प्रणालीको जो रिहर्सल चलिरहेको छ, त्यसको पटक्कै सन्तोषजनक परिणाम देखिएको छैन । सत्ता...
प्रम ओली थप निरंकुश बन्दै

प्रम ओली थप निरंकुश बन्दै

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबैभन्दा धेरै सुनिने गरिएको शब्दावली हो ’विधिको शासन’ । तर यहि अवधिमा विधिको शासनको सबैभन्दा बढि खिल्ली उडाईएको छ । अंकुश बेगर शास...
स्थिति नियन्त्रण बाहिर जाने संकेत

स्थिति नियन्त्रण बाहिर जाने संकेत

भूगोलमा दुई ठूला छिमेकी देशहरुको बीचमा रहेको हाम्रो देश नेपाल जसरी बेला बेलामा बिभिन्न इस्युहरुमा चेपुवामा पर्ने गरेको छ त्यसरी नै अहिले महाप्रलयकारी महामारीको बेलामा पनि कुनै न कु...
महामारी हो, खेलाँची नगरौं

महामारी हो, खेलाँची नगरौं

कोभिड-१९ को महामारीसंगै यसको दोस्रो लहरले अहिले विश्वलाई नै आतंकित बनाईरहेको छ । देश-दुनियाँभर फैलिएको यो ज्यानमारा रोगले मानव सभ्यतालाई नै चुनौती दिएको छ र मानवजातिलाई मात्र दिनुस...
शुभकामना नयाँ वर्षको

शुभकामना नयाँ वर्षको

बितेको सिंगो एक वर्ष महामारीको त्रासदीमा बित्यो । स्थिति अझै संबेदनशील छ । हामीले चाहेका धेरै काम वर्षभरि गर्न पाएनौ, जानुपर्ने गन्तब्यमा पुग्न सकेनौ । सामाजिक, आर्थिक, साँस्कृतिक,...
नेतृत्व जन्माउन पहल खै ?

नेतृत्व जन्माउन पहल खै ?

समाज परिवर्तनका लागि अगुवाई गर्नेहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुशल अगुवा अर्थात नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने सक्षम ब्यक्ति तयार गर्न समाजले ठूलो लगानी गरेको हुन्छ । स्व...