Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025
हराउँदै छ, तीजको अर्गानिक स्वाद

हराउँदै छ, तीजको अर्गानिक स्वाद

सँस्कार, सँस्कृति, सभ्यता, चाडपर्व, रीतिरिवाज हाम्रा अमूल्य सम्पत्ति हुन् । नेपाली समाजलाई युगौदैखि एकताको सुत्रमा बाँध्न यस्ता सँस्कृतिहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । यसको ...
आफ्ना नानीबाबुलाई के पढाउने, कहाँ पढाउने ?

आफ्ना नानीबाबुलाई के पढाउने, कहाँ पढाउने ?

नेपालको शिक्षा प्रणाली अनुसार माध्यामिक शिक्षाको अन्तिम वर्ष अर्थात कक्षा १० को फाइनल परीक्षा एसइइ उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि ढोका खुल्दछ । जसअनुसार राष्ट्रिय परीक्षा बोर्डल...
अल बिदा, सिन्जो आबे : हार्दिक श्रद्धासुमन !

अल बिदा, सिन्जो आबे : हार्दिक श्रद्धासुमन !

हत्या, हिंसा, आतंक, उत्पात, विद्रोह, कोलाहल, खल्लीबल्ली जस्ता गतिविधिबाट सँधै टाढा रहन रुचाउने जापान र जापानी जनताले गएको हप्ता अत्यन्तै अपत्यारिलो र हृदयविदारक घटना ब्यहोर्नुपर्‍य...
असल नागरिक बन्ने प्रण गरौं

असल नागरिक बन्ने प्रण गरौं

नेपाली पात्रो अनुसार नयाँ वर्ष २०७९ सुरु भएको छ । यो वर्ष हरेक हिसाबले नेपाल र नेपालीका लागि ऐतिहासिक वर्ष साबित हुने अपेक्षा गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा गएको वर्ष खासै सुखद र...
सबैलाई आ-आफ्नै डम्फू प्यारो

सबैलाई आ-आफ्नै डम्फू प्यारो

हामी बसेको समाजको मनोविज्ञान विचित्रको छ । त्यसकारण पनि हामीकहाँ समस्याहरुको चाङ अनपेक्षित बढ्दो छन् । हामीकहाँ पत्रकार न्यायाधीश बन्न खोज्छन्, वकिल डाक्टर बन्न खोज्छन्, नेताजी ठेक...
घर बनाउन, घर छोडेका हामी

घर बनाउन, घर छोडेका हामी

घर बनाउन, घर छोडेका हामीलाई अब गाउँले बिर्स्यो, सहरले चिन्दैन । न घरको ढिंडो न गोठको खीर, न स्वदेशमा रम्न सकेका, न त विदेशमा जम्न सकेका हामी कहिलेसम्म यसरी विदेशमा रनभुल्ल परेर बित...
पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

कुनै पनि मुलुक होस् या समाज सपार्ने होस् या बिगार्ने ठूलाबडाहरु नै हुन् । चर्को गर्मीमा सडकमा मकै पोलेर जिबिकोपार्जन गर्ने, गिटी कुटेर छाक टार्ने, भारी बोकेर लालाबाला पाल्नेहरुले क...
आजको कुरा

आजको कुरा

नेपालका लागि निल्नु न ओकल्नुको बिषय बन्दै आएको र दलहरुद्वारा आफ्नो स्वार्थ अनुकुल ब्याख्या हुँदै आएको एमसीसीको बिषय अन्ततः संसदमा टेबुल हुने भएको छ । टेबुल नै हुने भएपछि यसको किनार...
एमसीसी : ‘नखाउँ भने दिनभरिको शिकार’

एमसीसी : ‘नखाउँ भने दिनभरिको शिकार’

अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) का सम्बन्धमा दलहरुले बृहत्तर राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक निर्णय गरेको भए यो बिषय यति धेरै गिजोलिने थिएन ।...
महामारीसंग खेलाँची नगरौं

महामारीसंग खेलाँची नगरौं

पछिल्लो दशकमा सबैभन्दा फस्टाएको बजार भनेको सूचनाको बजार हो भन्दा बढ्ता नहोला । खासगरी नेपाली समाजले यो उपलब्धिबाट सूचना र चेतनाको बिकासमा उत्पातै छलाङ् मारेको पाईन्छ । अबका पाठक कु...
नयाँ वर्ष, साँच्चिकै नयाँ बन्न सकोस्

नयाँ वर्ष, साँच्चिकै नयाँ बन्न सकोस्

हरेक वर्ष आउने नयाँ वर्ष शुभकामना आदान प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गर्नु मूर्खता ...
जापानमा नेपालीहरुको ब्यवसायिक भविष्य

जापानमा नेपालीहरुको ब्यवसायिक भविष्य

कोभिडको नयाँ नयाँ भेरियन्टहरुको त्रासले अझै ब्यवसायिक क्षेत्र उन्मुक्त हुन सकेको छैन । जापानमा ठूलो संख्याका नेपालीहरु रेष्टुरेन्ट क्षेत्रमा आबद्ध रहेको र कोभिड पछि रेष्टुरेन्ट ब्य...
विचरा एनआरएनए

विचरा एनआरएनए

एनआरएनएभित्र राजनीति र राजनीतिभित्र एनआरएनएको घुसपैठ हुँदा एनआरएनमा आजको अवस्था आएको जगजाहेर छ । यो अरु केहि नभएर विगतमा आलिशान पाँचतारे होटलहरुमा हुने गरेका तामझाम र खर्चिलो महाधि...
जापानको नेपाली समुदाय

जापानको नेपाली समुदाय

जापानमा बस्ने नेपालीहरुको गतिविधिले यहाँ रहेका नेपालीहरुको अवस्थालाई चित्रण गरिरहेको हुन्छ । यहाँ हुने नियमित गतिविधि, पछिल्लो समयमा नेपालीहरुको बढ्दो आकर्षण, उन्नति-प्रगति, नेपाली...
नो-भिड, नो-कोभिड : बडा दशैंको शुभकामना

नो-भिड, नो-कोभिड : बडा दशैंको शुभकामना

कोभिड-१९ को महामारीकाबीच चाड पर्वहरुको लामबन्दी सुरु भएसंगै सबैभन्दा महत्वका साथ मनाईने महान चाड बडा दशैं नेपालीहरुको घरदैलोमा भित्रिईसकेको छ । घरदेश र परदेशको समेत पछिल्लो कोरोना ...
बदला लिएर हैन, बदलिएर समाज सुधारौं

बदला लिएर हैन, बदलिएर समाज सुधारौं

कुनै पनि समाज निर्माणमा धेरैको मेहनेत, समय र योगदान खर्चिएको हुन्छ । आफु बसेको समाज र आफु बाँचेको समय मानिसको लागि सबैभन्दा प्रियकर हुने हुँदा अत्यधिक उन्नत, सार्थक र उपलब्धिमुलक ह...
हटेन अझै महामारीको तुवाँलो

हटेन अझै महामारीको तुवाँलो

पारिवारिक पुनर्मिलनको पर्व दसैं नजिकिदैं छ । लम्बिदो महामारीको तुवाँलोले गर्दा बैदेशिक रोजगार क्षेत्रमा संलग्न धेरै नेपालीहरु लामो समयदेखि गन्तब्यमा पुग्न पाएका छैनन् । नेपालीहरुका...
महामारीकाबीच पर्वहरुको ताँती

महामारीकाबीच पर्वहरुको ताँती

विश्वका शक्तिशाली महाराष्ट्रहरुलाई समेत घुँडा टेकाएको महामारीसंग हामी नेपालीले पौठेजोरी खेल्न पक्कै सक्दैनौं । तर, यसको बाटो थुन्ने उपाय निकाल्न भने अवश्य सक्छौं । त्यो भनेको खोपको...
स्मार्ट बन्न नसकेको एनआरएन

स्मार्ट बन्न नसकेको एनआरएन

विवादै विवादको चाङमा उभिएको एनआरएन जापानको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । एकपछि अर्को गर्दै थरिथरिका विवादमा बल्झेको एनआरएन जापान तंग्रिन नपाउँदै निर्वाचनमा होमिएपछि अर्को वि...
प्रतिनिधि छान्दा प्रतिष्ठा जोगियोस्

प्रतिनिधि छान्दा प्रतिष्ठा जोगियोस्

आफु बाँचेको समय र आफु बसेको समाज अब्बल होस् भन्ने उन्नत चेत सबैमा हुने हो भने हाम्रो समाज स्वतः उत्कृष्ट हुनेमा शंका छैन । समाजका बुद्धिबहादुरहरुलाई बलबहादुरहरुले उछिन्न र उधिन्न ख...