Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

टोकियो – टोकियो नजिकको चोकमा परेको गहिरो खाल्डोमा ट्रक खसेको छ । मंगलबार भएको घटनामा ट्रकसँगै खसेको व्यक्तिलाई उद्धार गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहान करिब ९ः५० बजे प्रहरीले आपतकालीन खबर पाएको थियो । प्रहरीकाअनुसार खाल्डो लगभग १० मिटर चौडाइ र ६ मिटर गहिराइको छ । यो घटना साइतामा प्रिफेक्चरको याशियोमा भएको हो ।

फसेका व्यक्ति होसमा थिए र उनी बोल्न सक्ने अवस्थामा थिए । स्थानीय अधिकारीहरूका अनुसार सो चोकको वरपर ढल प्रणाली रहेको छ । सडक भासिनुको कारणको अनुसन्धान भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

 

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया