
टोकियो – कम्प्युटर तथा मोबाइल फोनको क्षेत्रमा अग्रस्थानमा रहेको एप्पल कम्पनीले गत शुक्रबार देखि नयाँ मोडेलको आइप्याड बजारमा ल्याएको छ । यस पटक बजारमा ल्याएको आइप्याड एप्पलको तेश्रो पुस्ता (भर्सन) हो । जसमा अन्य...

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो छवि थप नधमिल्याउन राजीनामाको मुड बनाएका छन् । तर माओवादी उपाध्यक्ष मोहन वैद्य समूहको संघर्षलाई हेरेर निर्णयमा पुग्ने उनको मनशाय छ ।
स्रोतका अनुसार आफ्नो छवि ‘स्खलित’ गरिएको भन्दै...

काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालले आफ्नो बाबु बार्सिलोना स्ट्राइकर ‘मेसी’भन्दा कम नभएको बताएका छन् ।
‘झलनाथ कमरेड र सुशील दा’नै काममा अबरोध गर्नुहुन्छ,’ पहिलोपटक टेलिभिजन अन्तर्वार्ता दिँदै उनले भने, ‘मलाई विश्वास...

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूमाथि राजीनामाको दबाब नरहेको बताएका छन् । उनले राजीनामा पनि नदिने स्पष्ट पारे ।
‘राजीनामाको दबाब छैन,’ सोमबार माओवादी संसदीय दलमा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसित भने, ‘राजीनामा...
बर्दिया – आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक फरार भएका छन् । आफ्नै विद्यालयमा अध्ययनरत दुई वालिकामाथि अनैतिक व्यवहार गरेको आइतबार खुलासा भएपछि जनसेवा उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक पुरुषोतम खनाल फरार भएका हुन् ।
धधवार...

काठमाडौ- एकीकृत नेकपा माओवादी संसदीय दलका मुख्य सचेत देबप्रसाद गुरुङले आफूहरुलाई शान्ति र संविधान विरोधी भन्नेहरु पार्टी भित्र र बाहिर जहाँको भए पनि पन्च शैलीका नोकरशाही भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार...
काठमाडौं- आइसिसी विश्व ट्वान्टी २० छनोटमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । अहिलेसम्म खेलेका ६ खेलमध्ये ३ मा जित र ३ मा हार हात लागे पनि नेपालको अघिल्लो चरणमा प्रवेश पाउने आशा...
काठमाडौं- नेपाल चिकित्सक सङघले मदिरामा मात्तिएर वीर अस्पताल पुगी चिकित्सक र पत्रकारलाई दुर्व्यवहार गर्ने स्वास्थ्य राज्य मन्त्री सरोजकुमार यादवलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरे अप्रिय कदम उठाउन बाध्य हुने चेतावनी पनि...
जुम्ला- रजस्वलाको उपचार गर्न आएकी १८ बर्षीया युवतीलाई अहेवले जबरजस्ती गरेका छन् ।
जवरजस्ती अनुचित कार्य गर्न खोजेको अभियोगमा अञ्चल अस्पताल जुम्लाका अहेव कमल केसीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । चन्दनाथ-५ घर भएका...

काठमाडौं- एएफसी च्यालेन्ज कपको फाइनल सोमबार दशरथ रंगशालामा हुँदैछ ।
अपेक्षाअनुसार उत्तर कोरिया र तुर्कमेनिस्तानबीच भिडन्त हुँदैछ। दुई वर्षअघि पनि यिनै दुईले फाइनल खेलेका थिए, जहाँ टाइब्रेकरमा उत्तर कोरियाले ५-४ ले बाजी मार्यो। त्यसअघि निर्धारित...