Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगम...
विश्वकप छनोटको दोस्रो लेगमा लाओसको सामना गर्दै नेपाल

विश्वकप छनोटको दोस्रो लेगमा लाओसको सामना गर्दै नेपाल

काठमाडौं - नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणको अवे खेलमा आज लाओसको सामना गर्दैछ । पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १-१ गो...
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं - नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित...
विश्वकपमा पाकिस्तानमाथि भारतको शानदार जित

विश्वकपमा पाकिस्तानमाथि भारतको शानदार जित

काठमाडौं - भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले यस विश्वकपमा लगातार तेस्रो जित हास...
विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, ‘हेड टू हेड’मा को अगाडि ?

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, ‘हेड टू हेड’मा को अगाडि ?

काठमाडौं - जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो खेललाई विश्वकपकै ठुलो भिडन्तको रूपमा लिइएको छ । खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा न...
फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपमा छनौट

फ्रान्स, पोर्चुगल र बेल्जियम युरोकपमा छनौट

काठमाडौं - फ्रान्स,  पोर्चुगल र बेल्जियम २०२४ को युरोकपमा  छनौट भएका छन् । गएराती समूह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गरेसँगै फ्रान्सले युरोकपमा आफ्नो स...
पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

पहिलो खेलमा इरानमाथि नेपालको सानदार जित

काठमाडौं - इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ । यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो । वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका ...
विश्वकप क्रिकेट: श्रीलंकाविरूद्ध पाकिस्तानको सानदार जित

विश्वकप क्रिकेट: श्रीलंकाविरूद्ध पाकिस्तानको सानदार जित

समाचार सुन्नुहोस् : https://youtu.be/rrTq_9XmI70 काठमाडौँ - आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ। यसअघि पाकिस्तानले पहिलो खे...
जापानको नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड

जापानको नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड

हाङझाउ - तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्...
१९औँ एसियाड : अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक

१९औँ एसियाड : अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक

काठमाडौं - करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको ख...
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं - चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भार...
महिला कबड्डीमा नेपालका लागि कांस्य पदक सुनिश्चित

महिला कबड्डीमा नेपालका लागि कांस्य पदक सुनिश्चित

समाचार सुन्नुहोस् : https://youtu.be/QLTHFdzhKu8 काठमाडौँ - नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्त...
एसियाडको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

एसियाडको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

समाचार सुन्नुहोस् : https://youtu.be/rROwxPjUItY काठमाण्डाै - चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। आज भएको 'ड्र' अ...
मालदिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौं - नेपाल १९औँ एशियन गेम्सको क्रिकेट अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको खेलमा आज मालदिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको...
२०० पदक चीनले जित्दा पछ्याउँदै जापान, चौथोमा उक्लियो भारत 

२०० पदक चीनले जित्दा पछ्याउँदै जापान, चौथोमा उक्लियो भारत 

काठमाडौं - चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा ७ सय १२ पदकको छिनोफानो भइसकेको छ । एसियाडमा शनिबार बिहानसम्ममा ७ सय १२ पदकको छिनोफानो भइसकेको हो । जसमा आयोजक चीनले मात्रै २०० पदक...
एशियन गेम्सको पदक तालिकामा चीनकै वर्चस्व

एशियन गेम्सको पदक तालिकामा चीनकै वर्चस्व

काठमाडौं - एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६५ पदकसहित पहिलो स्थानमा रहेको छ । चीनले हालसम्म ८८ स्वर्ण, ५१ रजत र २६ कास्य प...
विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन

विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन

समाचार सुन्नुहोस् : https://youtu.be/3qbw9Ae3css काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।नेपाल सुपर लिग एनएसएलका लागि लल...
विश्वकप खेल्न पाकिस्तानको टोली ७ वर्षपछि भारतमा

विश्वकप खेल्न पाकिस्तानको टोली ७ वर्षपछि भारतमा

समाचार सुन्नुहोस् : https://youtu.be/7LotvDzKCUI काठमाण्डाै - पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका भारतको हैदराबाद पुगेको हो ।...
कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

समाचार सुन्नुहोस् : https://youtu.be/jMNIFb8rFII काठमाडौँ - चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल...
एसियाली खेलकुदमा नेपाली क्रिकेटको कीर्तिमानी जित

एसियाली खेलकुदमा नेपाली क्रिकेटको कीर्तिमानी जित

काठमाडौं - नेपालले १९औँ एसियन गेम्सको क्रिकेटमा शानदार सुरुवात गरेको छ । एसियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार सुरुवात गरेको हो । य...