Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

लुकेका गन्तव्य भ्रमण गराउने जापानका विलासी रेल

टोकियो - घट्दो जनसंख्या र यात्रुको कमीका कारण संकटमा रहेको जापानको क्षेत्रीय अर्थतन्त्र पुनर्जीवित गर्ने नयाँ उपायका रूपमा विलासी रेल पर्यटनले आशा देखाएको छ । हालै सुरु भएका उच्चस्तरीय रेल सेवाहरूले विदेशी पर्यटकहरूलाई जापानका कम चहलपहल भएका, तर समृद्ध सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिएका गन्तव्यहरूको यात्रा गराउँदै आएका छन् ।

दक्ष विदेशी श्रमिक खोज्दै जापान

काठमाडौं - दक्षिणपूर्वी एसियाको विकसित देश जापानले आगामी १५ वर्षमा १० लाख आप्रवासी कामदार भित्र्याउने नीति अघि सारेको छ । जापान सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सन् २०४० मा १० लाख विदेशी कामदार भित्र्याउने नीति लिएको हो । विशेष सीप भएका कामदार नेपालसहित चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, मंगोलियालगायत देशबाट आपूर्ति गर्नेछ ।

प्रमुख समाचारसबै
रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

समाचार सुन्नुहोस :  काठमाडौँ – सहकारी ठगी सम्बन्धी आरोपमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुका आधार र कारणसहितको प्रतिवेदन पेश गर्न उच्च अदालत पोखराले जिल्ला अदालत कास्कीलाई निर्देशन दिएको छ। उच्च अदालत पोखराका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादीलाई छाड्ने आदेशको विस्तृत विवरणसहित ‘कैफियत...

राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

समाचार सुन्नुहोस :   काठमाडौँ  – पूर्वराष्ट्रपति विद्यादेवी भण्ड...

रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ्ग

रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ्ग

समाचार सुन्नुहोस :  काठमाडौँ – धरानका मेयर हर्क साम्पाङ्ग संघीय ...

समाचारसबै

रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ्ग

जीवनबहादुर शाहीले दिए सरकार छाड्ने चेतावनी

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढ्यो

अमेरिकी डलरको मूल्य घट्यो, कति छ येनको भाउ ?

शपथसँगै राष्ट्रपति ट्रम्पको घोषणा- अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय संकटकाल

खो खो विश्वकपमा उपविजेता बनेका महिला र पुरुष दुवै टोली स्वदेश फर्किए

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषदको निर्णय

१०

स्वर्णलक्ष्मी सहकारी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक फेरी चल्न थाल्यो

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक फेरी चल्न थाल्यो

समाचार सुन्नुहोस :  काठमाडौँ – करिब १२ घण्टासम्म सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा पुनः आफ्नो सेवा सुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो। टिकटकले आफ्नो...

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर सार्वजनिक : प्रदीप र राजबल्लभको टकराव, निश्चलको ‘सरप्राइज इन्ट्री’

फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर सार्वजनिक : प्रदीप र राजबल्लभको टकराव, निश्चलको ‘सरप्राइज इन्ट्री’

जब दिदीको अश्लील भिडिओ बहिनीको मेसेन्जरमा पुग्यो…

जब दिदीको अश्लील भिडिओ बहिनीको मेसेन्जरमा पुग्यो…

एलिनाले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ (भिडिओ)

एलिनाले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ (भिडिओ)

सैफ अली खानलाई छुरा प्रहार हुँदा करीना थिइनन् घरमा

सैफ अली खानलाई छुरा प्रहार हुँदा करीना थिइनन् घरमा

सैफ अलि खानको घाउबाट निकालियो तीन इन्चको धारिलो वस्तु, अपरेसनपछि खतरामुक्त

सैफ अलि खानको घाउबाट निकालियो तीन इन्चको धारिलो वस्तु, अपरेसनपछि खतरामुक्त

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

नेपाली चलचित्र ‘कार्साङ’ जनवरी २७ मा टोकियोमा प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘कार्साङ’ जनवरी २७ मा टोकियोमा प्रदर्शन हुँदै

सूचना-प्रबिधिसबै
भारतमा डेटा साझेदारीमा मेटाका लागि नयाँ चुनौती

भारतमा डेटा साझेदारीमा मेटाका लागि नयाँ चुनौती

टोकियो – भारतमा मेटाले डेटा साझेदारीसँग सम्बन्धित नयाँ चुनौतीको सामना गर्न सक्ने अनुमान गरिएकाे छ । एक एन्टिट्रस्ट...

एलन मस्कको हातमा टिकटकको भविष्य ?

एलन मस्कको हातमा टिकटकको भविष्य ?

टोकियो – ब्लूमबर्गको रिपोर्ट अनुसार एक सम्भावित परिप्रेक्ष्यमा मस्कको प्लेटफर्म, X (पूर्व ट्विटर), ले टिकटकको अमेर...

शैक्षिक क्षेत्रमा जनरेटिव एआईको प्रयोग गर्न सकिन्छ ?

शैक्षिक क्षेत्रमा जनरेटिव एआईको प्रयोग गर्न सकिन्छ ?

टाेकियाे – जनरेटिव एआई जस्तै ChatGPT अहिले विद्यार्थीहरूमा निकै लोकप्रिय छ । तर जर्मनी, नेदरल्यान्ड्स र फिनल्याण्ड...

गुगलले AI मा आधारित ‘डेली लिसन’ पोडकास्टको परीक्षण

गुगलले AI मा आधारित ‘डेली लिसन’ पोडकास्टको परीक्षण

टाेकियाे – गुगलले नयाँ सुविधा “डेली लिसन” परीक्षण गर्दैछ ।  जसले प्रयोगकर्ताका डिस्कभर फिडहरूमा आधारित...

OpenAI को उदय र स्याम आल्टम्यानको AI र AGI विकासमा भूमिका

OpenAI को उदय र स्याम आल्टम्यानको AI र AGI विकासमा भूमिका

टाेकियाे – नोभेम्बर २०२२ मा OpenAI ले ChatGPT लन्च गर्यो जसले AI को नयाँ परिभाषा प्रस्तुत गर्दै यसको CEO स्याम आल्...

सामसङ डिस्प्लेद्वारा नयाँ फोल्डेबल र स्लाइडेबल कन्सेप्ट प्रदर्शन

सामसङ डिस्प्लेद्वारा नयाँ फोल्डेबल र स्लाइडेबल कन्सेप्ट प्रदर्शन

टाेकियाे – सामसङ डिस्प्ले र CES को बीचको लामो समयदेखि एक गहिरो सम्बन्ध रहेको छ। हरेक वर्ष कम्पनीले नयाँ फोल्डेबल ड...

खेलकुदसबै
खो खो विश्वकपमा उपविजेता बनेका महिला र पुरुष दुवै टोली स्वदेश फर्किए

खो खो विश्वकपमा उपविजेता बनेका महिला र पुरुष दुवै टोली स्वदेश फर्किए

के सन्दीप क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् ? लेखे भावुक स्टाटस

के सन्दीप क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् ? लेखे भावुक स्टाटस

आजदेखि यू-१९ महिला टी-२० विश्‍वकप, नेपालले बंगलादेशसँग भिड्दै

आजदेखि यू-१९ महिला टी-२० विश्‍वकप, नेपालले बंगलादेशसँग भिड्दै

समाचार सुन्नुहोस :  काठमाडौँ – आईसीसी महिला यू-१९ विश्वकप क्रिकेटको दोस्रो संस्करण आजदेखि मलेसियामा सुरु हुँदैछ। नेपालले एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर...

MERCURY FC TOKYO ले जित्यो ‘मोना सिजुओका कप’को उपाधि

MERCURY FC TOKYO ले जित्यो ‘मोना सिजुओका कप’को उपाधि

आइतबार जापान सम्पन्न ‘सेभेन सामुराइ मोना सिजोउका कप’ फुट्सलको उपाधि MERCURY FC TOKYO ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली...

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

बार्सिलोनाले कीर्तिमानी १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । आइतबार रियल म्याड्रिडविरुद्ध एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बार्सिलोनाले उपाधि जितेको ह...

स्वास्थ्यसबै
कुराकानीसबै
कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

राज्यका तीन प्रमुख अंगमध्येको एक न्यायपालिका सिद्धान्ततः र व्यवहारिक रुपमा स्वतन्त्र हुनुपर्छ, निष्प...

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थी...

भिडियो ग्यालरीसबै

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

‘साँझ पर्‍यो झमक्क’ मा प्रकाश र स्वस्तिमा

टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको नृत्य

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’